अपि पावरले भन्यो- लाभांश वितरण गर्ने निर्णय कानुनसम्मत

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले लाभांश वितरण कानुनसम्मत भएको दाबी गरेको छ । बिहिबार विज्ञप्ती जारी गर्दै  कानुनसम्म रुपमा लाभांश वितरण गर्न लागेको बताएको छ । अपि पावर कम्पनीले

सुस्ताबासीलाई न्यूनतम विद्युत महसुल एक वर्षका लागि छुट गर्ने ऊर्जामन्त्रीको घोषणा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नवलपरासीको (बर्दघाट सुस्ता पश्चिम) क्षेत्रका करिब ३५० घरधुरीलाई न्यूनतम विद्युत महसुल एक वर्षका लागि छुट गर्ने घोषणा गरेका छन् । बिहिबार नवलपरासी

तनहुँ जलविद्युत् आयोजनाः विस्फोटका क्रममा क्षति भएका ११८ परिवारलाई क्षतिपूर्ति वितरण गरिने

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा विस्फोट गर्दा क्षति भएका घरलाई क्षतिपूर्ति वितरण गरिने भएको छ । निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको जलविद्युत् आयोजनाको चरण–१ अन्तर्गत संरचना

जलविद्युतमा लगानी गर्न क्यानडाका लगानीकर्तालाई इप्पान अध्यक्ष कार्कीको आग्रह

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले क्यानेडिएन लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानी गर्न आग्रह गरेका छन् । क्यानेडिएन ड्याम एसोसिएशनले आयोजना गरेको ड्याम सुरक्षा सम्बन्धी कार्यक्रमलाई

सिन्धुपाल्चोक र रसुवामा सञ्चालित हाइड्रोबाट उत्पादित २७० मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा जोडिँदै

काठमाडौं । एक महिनाभित्र सिन्धुपाल्चोक र रसुवामा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन भएको दुई सय ७० दशमलव तीन मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिने भएको छ । लामो समयदेखि विवाद रहँदै

एकैपटक ६ हाइड्रो सम्भाव्यता अध्ययन गर्दै विद्युत विकास विभाग,साढे ३ वर्षमा सकिने

काठमाडौं । विद्युत विकास विभागले एकैपटक ६ वटा जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन गर्ने भएको छ । विभागले शुक्रबार ६ परियोजनाको सम्भाव्यता र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पार्ने ठेक्का आह्‍वान

३० रुपैयाँ नतिर्नेको लाइन काट्ने, अर्बौं रुपैयाँ नतिर्नेको उद्योगमा बिजुली जोडिदेऊ भन्नु गलत: शेखर कोइराला

नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा स्पष्ट रुपमा दुई लाइन संघर्ष सधैँ चलिरहेको देखिन्छ । यसलाई कतिले गुट, खेमा समूह भनेर बुझ्दछन् । अहिले पार्टी सभापति शेरबहादुर देउवा र नेता डा. शेखर

ढल्केवर–सीतामढी प्रसारण लाइन जग्गा विवाद टुंगियो

धनुषा । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको सक्रियतामा ढल्केवर–सीतामढी ४००/२२० केभी डबल सर्किट अन्तरदेशीय प्रसारण लाइनको जग्गासम्बन्धी विवादले निकास पाएको छ । मन्त्री खड्काले सोमबार सो क्षेत्रको स्थलगत अनुगमन

जलविद्युत विकासमा वन क्षेत्रका समस्या समाधानका लागि प्रतिबद्ध छु : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले जलविद्युत आयोजना निर्माणमा वन क्षेत्रका समस्याहरु समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । आइतवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का प्रतिनिधिहरुसँग

१०२ मेगावाटको मध्यभोटेकोशी एक महिनाभित्र प्रणालीमा जोड्ने तयारी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनबाट एक महिनाभित्र विद्युत् उत्पादन गर्ने गरी अन्तिम चरणका कामहरु भइरहेका छन्