नोक्सान घटाउँदै अप्पर तामाकोशी, प्रतिसेयर आम्दानी ऋणात्मक

काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा अप्पर तामाकोशी हाईड्रोपावर कम्पनीक नोक्सानमा रहेको छ । पुस मसान्तसम्म कम्पनी २५ करोड ७६ लाख ४० हजार ५२९ रुपैयाँ नोक्सानमा रहेको छ ।

चितवनको बाँदरझुला अझै अँध्यारोमा, कहिले पुग्ला बिजुली ?

काठमाडौं । चितवनको माडी नगरपालिका–९ बाँदरझुला (हनुमानझुला)मा अझै पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न सकेको छैन ।नेपाल विद्युत प्राधिकरणले बाँदरझुलामा विद्युतीकरणका लागि दुई वर्षअघिनै साढे २ करोड रुपैयाँ बजेट विनियोजन

बुटवल पावरको नाफा २२ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी ५ रुपैयाँ

काठमाडौं । बुटवल पावर कम्पनीको नाफा घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको नाफा गत आवको सोही अवधिको तुलनामा २२.०४ प्रतिशतले घटेर १७ करोड ८३ लाख १८ हजार

बिजुली नदिएपछि कुलमानसँग रुपन्देहीका उद्योगी आक्रोसित, अघोषित लोडसेडिङले उद्योग बन्द

काठमाडौं । दैनिकरुपमा अघोषित लोडसेडिङ हुन थालेपछि रुपन्देहीका उद्योगीहरु आक्रोसित भएका छन् । अघोषित लोडसेडिङका कारण उद्योगी मर्कामा परेको भन्दै रुपन्देहिका उद्योगीहरुले नेपाल विद्युत प्राधिकरणको बुटबल र भैरहवा वितरण केन्द्रमार्फत

माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत्को ४० प्रतिशत काम सकियो

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत् आयोजनाको ४० प्रतिशत निर्माण सकिएको छ । ठूलोखोला हाइड्रोपावर लिमिटेडले वडा नं ७ चिमखोला र ८ कुइनेमङ्गलेको सीमा क्षेत्रमा निर्माण

७१ मेगावाटको नीलगिरिखोला-२ प्रसारण लाइनको परीक्षण सफल

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो जलविद्युत्‌ आयोजनाको प्रसारण लाइनको परीक्षण सफल भएको छ । नीलगिरिखोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले अन्नपूर्ण गाउँपालिका–४

६ महिनामा साढे १२ अर्बको बिजुली भारत निर्यात, उद्योगमा लोडसेडिङ गर्दा आयात घट्यो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको ६ महिनामा १२ अर्ब ४० करोड रुपैयाँको बिजुली निर्यात गरेको छ। प्राधिकरणले चालु आर्थिक वर्षको ६ महिनामा गत वर्षको सोही अवधिभन्दा ४७.९७

चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो वैशाखमा हुने, २०० भन्दा धेरै स्टल रहने

काठमाडौं । आगामी वैशाख १२ गतेदेखि चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,नेपालले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था र एक्स्पो

काठमाडौं उपत्यकाकै ठूलो २२० केभीको मातातीर्थ सबस्टेसनको निर्माण सम्पन्न

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ सबस्टेसनको निर्माण सम्पन्न गरेको छ । मर्स्याङ्दी–काठमाडौं प्रसारण लाइन आयोजनाअन्तर्गत काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा २२०/१३२ केभीको सबस्टेसन निर्माण सम्पन्न गरेको छ

काठमाडौंमा आधुनिक सडक बत्ती: महानगरको लगानीमा १ हजार २६ वटा जडान, प्राधिकरणकाे शून्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका विभिन्न ठाउँमा महानगरको लगानीमा १ हजार २६ वटा स्मार्ट सडक बत्तीहरू जडान भएको छ । गत वर्ष नेपाल विद्युत प्राधिकरण, सडक विभाग र काठमाडौं महानगरपालिकाको सहकार्यमा