अरुण भ्याली हाइड्रोको हकप्रद सेयरमा आवेदन दिन आज

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीले निष्कासन गरेको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले १ः१ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद

ह्‍विलिङ चार्जसम्बन्धी व्यवस्था नहुँदा २८११ मेगावाटका आयोजनासँग उधारोमा ग्रीड कनेक्सन सम्झौता

काठमाडौं । ह्‍विलिङ चार्जसम्बन्धी व्यवस्था नहुँदा राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले ऊर्जा प्रवर्द्धकहरुसँग उधारोमा सम्झौता गर्दै आएको पाइएको छ । करिब २८११ मेगावाटका आयोजनासँग कम्पनी उधारोमा सम्झौता गरेको पाइएको छ

सरकारको साझा संकल्प: विद्युत् विधेयक परिमार्जन गरेर पारित गर्ने

काठमाडौं । विद्युत् विधेयक २०८० परिमार्जन गरेर पारित हुने भएको छ । पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक गर्दै

१५ प्रतिशतसम्म बिजुलीको महसुल बढाउने प्राधिकरणको तयारीमा ऊर्जामन्त्री बस्नेतको ‘रेड सिग्नल’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बिजुलीको महसुल बढाउन गरेको तयारीलाई ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतले ‘रेड सिग्नल’ दिएका छन् । प्राधिकरणको टोलीले वित्तीय अवस्था बिग्रदै गएको भन्दै ग्राहकको वर्गअनुसार १० देखि

डेडिकेटेड फिडर तथा ट्रंक लाइनको विद्युत् महसुल विवाद जाँचबुझ आयोगले माग्यो थप १५ दिन

काठमाडौं । डेडिकेटेड फिडर तथा ट्रंक लाइनको विद्युत् महसुल विवाद समाधानका लागि गठित जाँचबुझ आयोगले थप १५ दिन समय मागेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई पत्र लेखेर तोकिएको

३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनाको पीपीए हुँदै, १०.५५ रुपैयाँ प्रतियुनिटसम्म पाउने

काठमाडौं । ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) हुने भएको छ । विद्युत नियमन आयोगले सार्वजनिक सुनुवाइ गरेर पीपीएमा सहमति दिन लागेको हो । सार्वजनिक सुनुवाईसम्म

८ मेगावाटको तादी घ्यांगफेदी जलविद्युत आयोजनाको निर्माण अघि बढ्दै

काठमाडौं। नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा निर्माण हुने ८ मेगावाटको तादी घ्यांगफेदी जलविद्युत आयोजना अघि बढाउन विद्युत विकास विभागले सार्वजनिक सूचना जारी गरेको छ । आयोजनाले विभागमा पेश गरेको प्रारम्भिक वातावरणीय परीक्षण

हुम्लामा दैनिक ११ घण्टासम्म लोडसेडिंग, विद्यार्थी मर्कामा

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टाभन्दा बढी लोडसेडिंग (विद्युत् भार कटौती) हुँदा एसइईको तयारी गरिरहेका विद्यार्थी मर्कामा परेका छन् । एसइईको परीक्षा नजिकिँदै गएको अवस्थामा विद्युत् भार कटौतीले

९ सय मेगावाटको अरुण तेस्रोको ७० प्रतिशत काम सकियो

सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ७० प्रतिशत पूरा भएको छ । आयोजनाको बाँध, सुरुङ र विद्युत्गृहको ७० प्रतिशत काम सम्पन्न भएको हो

नेसनल हाइड्रोपावरको साधारणसभामा लफडा, सञ्चालक नै विवादमा उत्रिए

काठमाडौं । नेसनल हाइड्रोपावरको वार्षिक साधारण सभा स्थगित‍ भएको छ । यसअघि दुई पटक स्थगत भएको सभा आज (बुधबार) पनि स्थगन भएको हो । सभामा गणपूरक संख्या नपुगेपछि सभा स्थगन