रिडी पावरको हकप्रद सेयर निष्काशन

काठमाडौं । रिडी पावर कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले १ः०.५० अनुपातमा प्रतिकित्ता सय रुपैयाँका दरले ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँको ७७

अरुण भ्याली हाइड्रोको शतप्रतिशत हकप्रद सेयर निष्कासन, करिब ९३ करोड बैंकका ऋण तिर्न खर्च गर्ने

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीले आजदेखि शतप्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले १ः१ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ

विद्युत प्राधिकरणको नाफा १५ अर्ब ३६ करोड, १३ अर्बको विद्युत निर्यात

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा १५ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणले चालु आवको ६ महिनामा विद्युत बिक्री, ब्याज तथा

साउनयता विद्युत् वितरणतर्फका ९ सबस्टेसन सञ्चालनमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ को साउनयता विद्युत् वितरणतर्फका ९ वटा सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । प्राधिकरणले विद्युत् ग्रिड सबस्टेसनबाट वितरण सबस्टेसनसम्म विद्युत्

‘आगामी वर्ष जलविद्युत प्राथमिकतामा’

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक बर्षमा जलविद्युत क्षेत्रलाई विशेष प्राथमिकतामा राखिने बताएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ सोमबार

तनहुँ जलविद्युत् आयोजनाको ५० प्रतिशत काम सकियो

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५० प्रतिशत काम सकिएको छ । निर्माण सुरु भएको पाँच वर्षका अवधिमा आयोजनाले ५१.४४ भौतिक प्रगति गरेको

‘हिजो १५० रुपैयाँमा जलविद्युतको लाइसेन्स दिएकै हो, समयानुकल संसोधन गर्न सकिन्छ’

काठमाडौं । विद्युत विकास विभागका नवनियुक्त महानिर्देशक जीवछ मण्डलले नेपालको सन्दर्भमा समृद्धिको पर्यावाची शब्द नै ‘ऊर्जा’ भएको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का प्रतिनिधिहरुसँगको भेटमा महानिर्देशक

१२ सय मेगावाटको बुढीगण्डकी आयोजनाका लागि यसरी जुटाईंदैछ ३ खर्ब १७ अर्ब लगानी

काठमाडौं । एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय स्रोत जुटाउन विभिन्न विकल्प प्रस्ताव गरिएको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव नवीनराज सिंहको संयोजकत्वमा गठिन समितिले

प्राधिकरण र बीपीडीबीबीच आगामी वर्षायामदेखि बङ्गलादेशमा बिजुली निर्यात गर्ने सहमति

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीचको विद्युत् बिक्री बार्ता सकारात्मकरुपमा अगाडि बढेको छ । आगामी वर्षायामदेखि बङ्गलादेशमा विद्युत् निर्यात गर्ने गरी प्राधिकरण र बीपीडीबीबीच

संखुवाखोला जलविद्युत आयोजनाको पीपीए सम्पन्न

काठमाडौं । संखुवाखोला जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ । बुधबार नेपाल विद्युत प्राधिकरण र आयोजना प्रवर्द्धक गुराँस हाइड्रो प्रालिबीच ४१.०६ मेगावाटको संखुवाखोला जलविद्युत आयोजनाको पीपीएमा