डेडिकेटेड ट्रंकलाइन विवाद: टिओडी मिटरका आधारमा १५ दिनभित्र

काठमाडौं । सरकारले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता टाइम्स डे (टिओडी) मिटरिङ आधारमा १५ दिनभित्र उठाउने निर्णय गरेको छ । आइतबार आकस्मिकरुपमा बसेको मन्त्रिपरिषद्को बैठकले टिओडी मिटरका आधारमा बक्यौता उठाउन

डेडिकेटेड ट्रंकलाइन विवाद: उद्योगीले ५% धरौटीमा पुनरावलोकनमा जान पा‍उने, ५६ किस्ताको सुविधा

काठमाडौं ।  डेडिकेटेड फिडर तथा ट्रंकलाइनको विवादमा पुनरावलोकन समितिमा जान उद्योगीहरुले ५ प्रतिशत धरौटी राखे हुने भएको छ । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिले २५ प्रतिशतबाट ५ प्रतिशतमा झार्ने माइन्युट

तिलिचो तालको आधार शिविरमा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली

काठमाडौं । हिमालपारीको जिल्ला मनाङस्थित पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प)मा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । मनाङ ङिस्याङ गाउँपालिका-९ खाङ्सारस्थित समुद्री सतहबाट ४ हजार २ सय

८७ करोड लगानी भएको झापाको सौर्य उर्जाबाट सात करोडको विद्युत् उत्पादन

झापा । सौर्य ऊर्जा उत्पादन गर्दै आएको झापा इनर्जी लिमिटेडले नौ महिनामा सात करोड ११ लाख ३८ हजार सात सय १० मूल्य बराबरको विद्युत् उत्पादन गरेर नेपाल विद्युत् प्राधिकरणलाई बिक्री

धारापानी २२० केभी सबस्टेसन निर्माणाधीन, खुदी अन्तिम चरणमा

काठमाडौं । मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मनाङको नासोँ गाउँपालिका–१ धारापानीमा २२० केभी क्षमताको सबस्टेसन निर्माणाधीन छ । आयोजनाअन्तर्गतकै लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ खुदीमा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेसन

कुलमानले किन अझै बुझाएनन् ऊर्जा मन्त्रालयलाई १५ बुँदे विवरण ?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई  १५ बुदे विवरण मागेको भए पनि उनले अझै बुझाएका छैनन् । ऊर्जा मन्त्रालयले १५ दिनभित्र बुझाउने

ओली सरकारको राज्यमन्त्रीकै कम्पनी कालोसूचीमा, साढे दुई वर्ष सार्वजनिक खरिदमा भाग लिन नपाउने

काठमाडौं । बहालवाला ऊर्जा राज्यमन्त्री पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ को कान्छाराम कन्स्ट्रक्सन कालोसूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम/एनबी जेभीलाई कालोसूचीमा राखेको हो । कान्छाराम कन्स्ट्रक्सन राज्यमन्त्री पूर्ण

डेडिकेटेड ट्रंकलाइन विवाद: धरौटी २५ प्रतिशतबाट ५ प्रतिशतमा झार्ने तयारी

काठमाडौं ।  सरकारले उद्योगीहरुलाई तिर्नुपर्ने भनिएको बक्यौताको २५ प्रतिशत धरौटी राखेर न्यायिक प्रक्रियामा जान पाउने प्रावधानलाई परिमार्जन गर्ने तयारी गरेको छ । उद्योगीहरुले तिर्नुपर्ने बक्यौताको ५ प्रतिशत धरौटी राखेर न्यायिक

३ अर्ब ६३ करोडमा चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन तयार

काठमाडौं । चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिका पहिरेबेंसीस्थित त्रिशूली- थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण

एक दर्जन जलविद्युत कम्पनीको लाभांश घोषणा, कुनले कति दिए ?

काठमाडौं । सञ्चालनमा रहेका ९१ विद्युत कम्पनीमध्ये अहिलेसम्म ११ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन् । अहिलेसम्म ११ वटा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका हुन् ।