डेडिकेटेड, ट्रंक लाइन विद्युत् महसुल विवाद: जाँचबुझ आयोगको
काठमाडौं । डेडिकेटेड फिडर तथा ट्रंक लाइनको विद्युत् महसुल विवाद समाधानका लागि गठित जाँचबुझ आयोगको समय १५ दिन थपिएको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले १५ दिन समय थप गर्ने निर्णय
काठमाडौं । डेडिकेटेड फिडर तथा ट्रंक लाइनको विद्युत् महसुल विवाद समाधानका लागि गठित जाँचबुझ आयोगको समय १५ दिन थपिएको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले १५ दिन समय थप गर्ने निर्णय
काठमाडौं । टेकु सबस्टेसन मार्फत आपूर्ति हुने विभिन्न स्थानहरु शनिबार बिहान ११ बजेदेखि १ः३० बजेसम्म बत्ति जाने भएको छ । नेपाल विद्युत प्राधिकरणले विज्ञप्ती जारी गर्दै थापाथली, त्रिपुरेश्वर, टेकु, क्षेत्रपाटी,
काठमाडौं । भारतले ६९० मेगावाट विद्युत् निर्यातका लागि अनुमति दिएको छ । बर्खामा सरप्लस हुने बिजुली भारतको प्रतिस्पर्धी बजार इण्डियन इनर्जी एक्सचेन्ज (आईएक्स) निर्यातका लागि अनुमति दिएको हो । नेपाल
नेपालमा विद्युत् उत्पादनको राम्रो सम्भावना छ । पछिल्लो समय ऊर्जा क्षेत्रमा केही सकारात्मक उपलब्धि हासिल भएका छन । १८ घण्टासम्म हुने लोडसेडिङ अन्त्य भएको अवस्था छ । २८ सय ६४
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका तीन उपाध्यक्षबीच नेपालका ठूला पूर्वाधार आयोजनाको लगानीका विषयमा छलफल भएको छ । त्यस क्रममा आगामी पाँच वर्षका लागि नेपाल र बैंकबीचको साझेदारी खाका
काठमाडौं । १२०० मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि १८ अर्ब ४४ करोड रुपैयाँ सर्वसाधारणबाट उठाइने भएको छ । ऊर्जा मन्त्रालयले तयार पारेको प्रस्तावित वित्तीय ढाँचामा सर्वसाधारण जनताका
काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो (२०२४ मा दुई विधामा प्रतिस्पर्धा गराइने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल ९इप्पान० र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा हुन
काठमाडौं । रिडी पावर कम्पनीले निष्कासन गरेको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्रै कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सकिने छ । कम्पनीले फागुन
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीले निष्कासन गरेको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले १ः१ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद
काठमाडौं । ह्विलिङ चार्जसम्बन्धी व्यवस्था नहुँदा राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले ऊर्जा प्रवर्द्धकहरुसँग उधारोमा सम्झौता गर्दै आएको पाइएको छ । करिब २८११ मेगावाटका आयोजनासँग कम्पनी उधारोमा सम्झौता गरेको पाइएको छ