लोकप्रियताको नाममा कुलमानले जे पनि गर्छ भन्ने आवाज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लोकप्रियताका आधारमा आफूले राजनीति नगरेको दाबी गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै घिसिङले प्राधिकरणमा रहेर आफ्नो राजनीतिक स्वार्थ नरहेको बताएका

कुलमानको आरोप- उद्योगीहरु बक्यौता तिर्नुभन्दा विवादित बनाएर राजनीति गर्न तिर लागे

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्योगीले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवादमा राजनीति गरेको आरोप लगाएका छन् । बुधबार पत्रकार सम्मेलन गरेर उनले उद्योगीले बक्यौता नतिरेर

मैले औद्योगिक वातावरण खल्बलाएको छैन, संसारमै नभएको सुविधा दिएको छुः कुलमान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आफू औद्योगिक वातावरण खल्बलाउने नभएर औद्योगिक वातावरण बनाउन वा बढावा दिन प्रतिबद्ध रहेको बताएका छन् । डेडिकेटेड ट्रंकलाइन विवादका कारण उद्योगको

१५ दिनभित्र बक्यौता नतिरे उद्योगमा फेरि लाइन काटिन्छ: कुलमान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले १५ दिनभित्र बक्यौता नतिरे उद्योगहरुको लाइन काट्ने चेतावनी दिएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै घिसिङले १५ दिनभित्र प्राधिकरणले दिएको बिलअनुसारको

टिओडी मिटरको रेकर्डबिना नै कुलमानले उद्योगलाई पठाए बक्यौता तिर्न चिठ्ठी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगीहरुलाई पूरानै व्यहोराको चिठ्ठी पठाएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै टाइम्स अफ डे (टिओडी) मिटरका आधारमा बक्यौता उठाउने निर्णय

कुलमानको आकस्मिक पत्रकार सम्मेलन (Live)

काठमाडौं । नेपाल विदयुत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गरिरहेका छन् । सरकारले उनलाई हटाउने तयारी गरिरहेका बेला आकस्मिक रुपमा पत्रकार सम्मेलन बोलाएका हुन् । आइतबार बसेको मन्त्रिपरिषद्को

सरकारभन्दा ठूला कुलमान !

काठमाडौं । उद्योगी र नेपाल विद्युत् प्राधिकरणको विवाद सुल्झाउने अन्तिम कडीको रुपमा गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ३ महत्त्वपूर्ण निर्णय गर्यो । जसमध्ये एउटा हो, प्राधिकरणले बिजुली काटेका उद्योगमा २४

मन्त्रिपरिषद्को निर्णय नै कार्यान्वयन गरेनन् कुलमानले, ठूला ११ उद्योगमा अझै लाइन जोडिएन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ११ ठूला उद्योगमा अझै लाइन जोडेको छैन । प्राधिकरणले मंगलबार सबै उद्योगमा लाइन जोड्ने निर्णय गरेपनि ५ मेगावाटभन्दा बढी बिजुली खपत गर्ने उद्योगमा लाइन जोडेको

कुलमानले बोलाए आकस्मिक पत्रकार सम्मेलन

काठमाडौं । नेपाल विदयुत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बुधबार दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दैछन् । सरकारले उनलाई हटाउने तयारी गरिरहेका बेला आकस्मिक रुपमा पत्रकार सम्मेलन बोलाएका हुन् ।

प्राधिकरणले जोड्न थाल्यो उद्योगमा लाइन, सबैमा जोडिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा लाइन जोड्न थालेको छ । मंगलबार राती केही उद्योगमा लाइन जोडिएको नेपाल विद्युत प्राधिकरणका लोड डिस्प्याज सेन्टरका प्रमुख चन्दन घोषले बताए । ‘केहि उद्योगमा