चिलिमेको विद्युत बिक्री आम्दानी बढ्यो, कति गर्‍यो नाफा?

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आम्दानी बढेको छ । कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको

नेपालले आजबाट ४० मेगावाट बिजुली बंगलादेश पठाउँदै, तीन देशका उर्जामन्त्रीले भर्चुअल रुपमा उद्घाटन गर्दै

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आजदेखि ४० मेगावाट बिजुली बंगलादेश निर्यात गर्दै छ। भारतले अन्तिम स्वीकृति दिएसँगै बंगलादेश विद्युत निर्यात गर्न लागिएको हो । ‘हामीले भारतबाट स्वीकृति पाएका छौं ।

नेपाल-बंगलादेश विद्युत व्यापारमा ‘ब्रेक थ्रु’, ४० मेगावाट बिजुली बंगलादेश पठाइने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि ४० मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने भएको छ । भारतले अन्तिम स्वीकृति दिएसँगै बंगलादेश विद्युत निर्यात गर्न लागिएको हो । ‘हामीले भारतबाट स्वीकृति पाएका

नेपाल विद्युत प्राधिकरणलाई ‘टाट पल्टिने’ अवस्थामा पुर्‍याउन कति जिम्मेवार छन् कुलमान ?

७ वर्षदेखि नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक रहँदा प्रसारण र वितरण लाइनमा सुधार, चुहावट नियन्त्रण तथा बलियो आन्तरिक नियन्त्रण प्रणाली निर्माण गर्दै प्राधिकरणको वित्तीय अवस्था सुधार गर्न नसकेका कुलमान घिसिङ

बुटवल पावर कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी घट्यो, कति छ प्रतिसेयर आम्दानी ?

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विद्युत बिक्रीबाट २० करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष सोही अवधिमा २१ करोड ५

लाइन काटेका सबै उद्योगमा प्राधिकरणले जोड्यो बिजुली

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफूले लाइन काटेका सबै उद्योगमा विद्युत् जोडेको छ । ठूला ११ उद्योगबाहेक सबैमा लाइन जोडिएकामा बुधबार राति ९ बजेसम्म ती उद्योगमा पनि जोडिसकेको हो ।

ओलीलाई कुलमानको चुनौती: बिजुलीको बिल ‘सही वा गलत’ भन्ने अधिकार सरकारलाई छैन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठाडो चूनौती दिएका छन । बुधबार पत्रकार सम्मेलन गरेर उनले प्राधिकरणले काटेको बिल सही छ कि छैन

१-२ वटा उद्योग डुबेर केही हुँदैन, प्राधिकरण डुब्यो भने अर्थतन्त्र नै डुब्छः कुलमान

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणलाई नगद प्रवाहमा समस्या आए देशकै अर्थतन्त्रमा ठूलो असर पर्ने बताएका छन् । १-२ वटा उद्योग डुबेर खासै केही नहुने भन्दै

विद्युतको बक्यौता कुनै पनि हालतमा उठाउँछु: कुलमान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले कुनै पनि हालतमा विद्युतको बक्यौता उठाउने बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै घिसिङले कुनै पनि हालतमा कानुनअनुसार बक्यौता उठाउने दाबी

अदालत र नियमन आयोगले गलत भने मात्रै उद्योगमा पठाइएको बिल संशोधन हुन्छ: कुलमान  

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले अदालत र नियमन आयोगले गलत भयो भने मात्रै बिल संशोधन हुन सक्ने बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उनले अदालत