४३ अर्ब लागतको मनाङ मर्स्याङदी हाइड्रोमा लगानी जुट्यो,

काठमाडौं । चिनियाँ प्रत्यक्ष वैदेशिक लगानी रहने १३५ मेगावाटको मनाङ मर्स्याङदी जलविद्युत् आयोजनाको फाइनान्सियल क्लोजर (लगानीको अन्तिम टुंगो) हुने भएको छ । शुक्रबार एक कार्यक्रमबीच फाइनान्सियल क्लोजर हुन लागेको हो

डेडिकेटेड ट्रंकलाइन विवाद: टिओडी मिटरको बिल अध्ययनका लागि ३ सदस्यीय कार्यदल गठन  

काठमाडौं । डेडिकेटेड फिडर तथा ट्रंकलानइको प्राधिकरणले काटेको बिलको अध्ययन गर्न सरकारले विज्ञहरुको कार्यदल गठन गरेको छ । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. अरबिन्द मिश्रको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन

सयपत्री हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने, माग्यो अनुमति

काठमाडौं । सयपत्री हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको आइतबार सम्पन्न ७६ ‌औं सञ्चालक समितिको बैठकबाट चुक्ता पुँजीको १:१ (एक सेयर बराबर एक सेयर) अनुपातमा हकप्रद सेयर

ऊर्जा मन्त्रालयले कार्यान्वयनमा ल्यायो ‘कन्टिन्जेन्सी रकम खर्च गर्नेसम्बन्धी कार्यविधि’

काठमाडौँ । सरकारले निर्माण कार्यको अनुमगन, सुपरिवेक्षण, सञ्चालन तथा परामर्श सेवाका लागि आवश्यक पर्ने अस्थायी प्रकृतिको जनशक्ति व्यवस्थापनका लागि ‘कन्टिन्जेन्सी रकम खर्च गर्नेसम्बन्धी कार्यविधि, २०८१’ कार्यान्वयनमा ल्याएको छ । ऊर्जा

६४० मेगावाटको कालीगण्डकी हाइड्रो निर्माण हुँदै, अध्ययनको काम धमाधम

काठमाडौं । ६४०.३९ मेगावाटको कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण अघि बढाइने भएको छ । यो आयोजना निर्माण अघि बढाउन विद्युत् विकास विभागले धमाधम अध्ययन गरिरहेको छ । सम्भाव्यता अध्ययन भएको

सौर्य ऊर्जा उत्पादनको बोलकबोलमा सेटिङको आरोप, प्रक्रिया रोक्न अदालतको आदेश

काठमाडौं । सौर्य ऊर्जा उत्पादनको बोलकबोलमा सेटिङको आरोप लागेको छ । नेपाल विद्युत प्राधिकरणले सौर्य ऊर्जा उत्पादनका लागि निकालेको बोलकबोलमा सेटिङ भएको भन्दै सस्टेनेबल इनर्जी भेन्चर्स प्रालि र याम्ब्लिङको जेभी

‘फीन इलेक्ट्रो टेक –२०२४’ मा तेस्रो दिन १७ हजारले गरे अवलोकन

काठमाडौं । भृकुटीमण्डपमा सञ्चालन भइरहेको ‘फीन इलेक्ट्रो टेक–२०२४’ को तेस्रो दिन शनिबार साँझसम्म १७ हजारभन्दा अवलोकनकर्ताहरूले मेलाको अवलोकन गरेका छन । ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित ११ औं संस्करणको फीन इलेक्ट्रो टेकमा

चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी

काठमाडौं । नेपालमा ऊर्जा क्षेत्रको विकासका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आएको विद्युत् विकास विभागले आफ्नो प्रगति विवरण सार्वजनिक गरेको छ। विभागका महानिर्देशक नवीनराज सिंहका अनुसार ऊर्जा जलस्रोत तथा सिँचाइ

कुलमानले मन्त्रिपरिषदको निर्णय लत्याएको भन्दै ऊर्जामन्त्रीलाई उद्योगीहरुको ५ बुँदे पत्र

काठमााडौं । मन्त्रीपरिषदको निर्णय, ऊर्जा मन्त्रालयको निर्देशन र नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको निर्णय लत्याउँदै प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पूरानै बिल तिर्न पत्र पठाएको र मंसिर १२ गतेसम्म नतिरे

नेपालबाट पहिलोपटक बंगलादेश विद्युत् निर्यात सुरु

काठमाडौं । नेपालबाट भारत हुँदै बंगलादेश विद्युत निर्यात आजदेखि औपचारिक रुपमा शुभारम्भ भएको छ । नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का, भारतका विद्युत्मन्त्री मनोहरलाल र बंगलादेशका विद्युत्, ऊर्जा तथा