प्राधिकरणले उद्योगीहरुलाई पठाएको टिओडी मिटरको बिल जाँच गर्न

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगीहरुलाई पठाएको डेडिकटेड फिडर तथा ट्रंकलाइनको बिल जाँच गर्न गठित समितिले काम थालेको छ । समितिले आइतबार जल तथा मौसम विज्ञान विभागको बबरमहलस्थित कार्यालयमा सम्पर्क

राजीनामा नदिई सरकारलाई छानबिनमा सघाउने मुडमा कुलमान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ राजीनामा नदिएर सरकारको छानबिनलाई सहयोग गर्ने मुडमा देखिएका छन् । उनले आफू मातहतका उपकार्यकारी निर्देशकहरुसँग सरकारलाई छानबिनमा सहयोग गर्ने बताएका हुन्

भाटभटेनीको छतबाट साढे १२ मेगावट सौर्य उर्जा निकालिने

काठमाडौं । दशेभर रहेका भाटभटेनी सुपरमार्केटका भवनको छतबाट साढे १२ मेगावाट बढी बिजुली निकालिने भएको छ । भाटभटेनी र रिन्यु होल्डिङ्स प्रालीबीच भाटभटेनीका विभिन्न सुपर मार्केटहरूको छत तथा खाली स्थानहरूलाई

९ अर्ब २० करोड लगानीमा चिलिमेका तीनवटै आयोजना सम्पन्न, एक सय ६८ मेगावाट थप

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा सुरु भएका तीनवटा जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ । ती जलविद्युत् आयोजना निर्माण सम्पन्न भई एक सय ६८

राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेन जलविद्युत् आयोजनाको बिजुली

काठमाडौं । चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरेको साञ्जेन जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको छ । शुक्रबार साँझ उक्त आयोजनाको पहिलो युनिटबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा

चिनियाँ लगानी रहेको १३५ मेगावाटको मनाङ मर्स्याङदी हाइड्रोमा लगानी जुट्यो, निर्माण पनि सुरु

काठमाडौं । चिनियाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको १३५ मेगावाटको मनाङ मर्स्याङदी जलविद्युत् आयोजनामा लगानी जुटेको छ । शुक्रबार एक कार्यक्रमबीच आयोजनाको फाइनान्सियल क्लोजर (लगानीको अन्तिम टुंगो) भएको हो । यो

सौर्य ऊर्जा उत्पादनको बोलकबोलमा सेटिङ भएकोभन्दै परेको रिटमा अदालतले दिएन अन्तरिम आदेश

काठमाडौं । सौर्य ऊर्जा उत्पादनको बोलकबोलमा सेटिङ भएको भन्दै दायर रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । नेपाल विद्युत प्राधिकरणले सौर्य ऊर्जा उत्पादनका लागि निकालेको

जलविद्युत आयोजना र जलाशययुक्त बाँध निर्माणमा कालीगण्डकी बचाऔं अभियानको आपत्ति

काठमाडौं । कालीगण्डकी बचाऔं अभियानले कालीगण्डकी नदीमा आधारित जलविद्युत आयोजना र जलाशययुक्त बाँध निर्माण योजनाको प्रस्तावले सम्पूर्ण नदी प्रणाली र त्यसमा आश्रित समुदायको जीवनमा गम्भीर संकट निम्त्याउने भन्दै आपत्ति जनाएको

न्यायिक आयोग गठनपछि अप्ठेरोमा कुलमान, भ्रष्टाचार प्रमाणित होला ?

सरकारले नेपाल विद्युत प्राधिकरणमा भएका भ्रष्टाचारको विषयमा छानबिन गर्न उच्च अदालतका पूर्वमुख्य न्यायाधीशको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेपछि प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ अप्ठेरो अवस्थामा पुगेका छन् । अब, सरकारले

राष्ट्रिय प्रसारण कम्पनी र दीपक मल्होत्राको आईएमएसबीच ग्रीड कनेक्सन सम्झौता

काठमाडौं । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड र आईएमएस प्राइभेट लिमिटेडबीच विद्युत् प्रसारणसम्बन्धी ‘ग्रिड कनेक्सन सहमति’ पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले निर्माण गर्न लागेको नलगाड-मैनतडा (भेरी