१६९८ मेगावाटका दुई आयोजनाको सुरुङ खन्न टिबिएम प्रयोग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १०६३ मेगावाट माथिल्लो अरुण र ६३५ मेगावाटको दूधकोशी जलविद्युत आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिङ (टिबिएम) प्रयोग गर्ने तयारी सुरु गरेको छ । टिबिएममार्फत भेरी

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा जलविद्युत् आयोजना एकैसाथ निर्माणको अन्तिम चरणमा पुगेका छन् । विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको फेदीमा मुहान रहेको

काठमाडौंको यो स्थानमा आज विद्युत् सेवा सेवा अवरुद्ध हुने

काठमाडौं । काठमाडौँका विभिन्न तीन वितरण केन्द्रका सम्बन्धित स्थानमा आज दिनभरजसो विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार शनिबार विभिन्न ठाउँका फिडरहरू सटडाउन गरेर मर्मत कार्य

निजी क्षेत्रबाट हाइड्रोजन उत्पादन गर्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता

काठमाडौं । नेपालमा पहिलोपटक निजी क्षेत्रको जलविद्युत आयोजनाले हाइड्रोजन उत्पादनका लागि अध्ययन प्रक्रिया अघि बढाएको छ । नुवाकोटमा रहेको बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले काठमाडौँ विश्वविद्यालय (केयू)सँग ग्रीन हाइड्रोजन उत्पादनका लागि

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, उत्साहजनक सहभागिता हुने

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा भएको छ । एक्स्पो आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल ९इप्पान० र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिले शुक्रबार एक्स्पोको

ईरान-इजराइल भिडन्तले इन्धनको विश्वबजारमा असर, प्रतिब्यारेल मूल्य १०० डलरमाथि पुग्ने

काठमाडौं । पछिल्लो समयमा ईरान र इजराइलबीच तनाव सुरु भएको छ । ती दुबै मुलुकबीच १ अप्रिलदेखि तनाव सुरु भएको थियो । यो तनाव बढेसँगै क्रुड आयल (कच्चा तेल) प्रति

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्त्वपूर्ण: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपालको जलविद्युतमा गरिरहेको प्रगति दक्षिण एसियाली क्षेत्रमा स्वच्छ र नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि महत्वपूर्ण रहेको बताएका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त

२०८१ साललाई ‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी

काठमाडौं । सरकारले यस वर्ष (विसं २०८१)लाई नवीकरणीय ऊर्जा वर्षको रूपमा मनाउने भएको छ । नेपाल नवीकरणीय ऊर्जा परिसङ्घको प्रस्ताव अनुसार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसका लागि प्रक्रिया थालेको

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ, एउटै खोलामा १६ वटा आयोजना

ताप्लेजुङ । ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ । मुख्य नदी तमोरमा १६ वटा आयोजना निर्माणाधीन छन् । विद्युत् विभागका अनुसार तमोर नदीमा निर्माण हुने आयोजना १६ मध्ये

३ अर्ब लगानीमा भैरहवामा इन्धन डिपो निर्माण सुरु, सर्लाही-मोतिहारी ग्यास पाइपलाइनको योजना

भैरहवा । नेपाल आयल निगमले भलवारी इन्धन डिपोको विकल्पमा भैरहवामा ठूलो क्षमताको भण्डारणगृह निर्माण गर्ने प्रक्रिया सुरु गरेको छ । भैरहवा र बुटवलबीचमा रहेको हालको भलवारी इन्धन डिपो निक्कै संवेदनशिल