विद्युत् प्राधिकरण ११ अर्ब नाफामा, संस्थामा चुनौती थपियोः

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणले गर्व गर्न लायक सफलता हासिल गरेसँगै चुनौती थपिएको बताएका छन् । प्राधिकरणको ३५औं वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा प्राधिकरण

चालु आवलाई विद्युत् खपत वृद्धि मनाउने कुलमानको घोषणा (पूर्णपाठसहित)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालु वर्षलाई विद्युत खपत वृद्धिको वर्षका रुपमा मनाउने घोषणा गरेका छन् । सोमबार प्राधिकरणको ३५औं वार्षिकोत्सवको अवसरमा आयोजित भचुर्अल कार्यक्रममा चालु

कुलमान कमालः ४ वर्ष पहिले घाटामा रहेको प्राधिकरणले कमायो ११ अर्ब खुद नाफा

काठमाडौं । सार्वजनिक संस्थानमध्ये सबैभन्दा ठूलो आर्थिक क्षमता भएको नेपाल विद्युत् प्राधिकरण ४ वर्ष पहिले बल्लतल्ल घिर्सिरहेको थियो । प्राधिकरण हुनु र नहुनुले आम मानिसलाई फरक पारेको थिएन । सहरका

वैदेशिक रोजगारीमा गएका नेपालीले ५ लाखसम्म लगानी गर्न पाउने, रेमिट हाइड्रोको काम शुरु

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीमा हुनुहुन्छ ? विदेशमा बसेर तपाईले दुःख गरेर कमाएको पैसा बुढेसकालमा पनि आर्थिक उपार्जन हुने काममा खर्च गर्ने सोच राख्नुभएको छ ? यदि छ भने

इपानको अध्यक्षमा कृष्ण आचार्य निर्विरोध चुनिए

काठमाडौं ।   स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था(इपान)को अध्यक्षमा उद्यमी कृष्ण आचार्य चुनिएका छन् । दुई प्यानलबीच निर्वाचन हुन लागेको इपानामा सहमतिमा कार्यसमिति चयन भएको हो । इपानले बरिष्ठ उद्यमी आचार्यले नयाँ

विद्युत् प्राधिकरणलाई उद्योगीको चुनौती: २० घण्टा विद्युत् लिएको पुष्टि गर, सबै महसुल तिर्छौ

काठमाडौं । डेडिकेटड र ट्रंक लाइन महसुलको विषयमा विगत ५ वर्षदेखि जारी रहेको विवाद समाधान हुनुको साटो नयाँ चरणमा प्रवेश गरेको छ । केही दिन पहिले ऊर्जा, जलस्रोत तथा सिँचाइ

माथिल्लो तामाकोशीः कात्तिकमा सकिन मुस्किल, लागत बढेर ७८ अर्ब पुग्यो

काठमाडौं । तोकिएको समयमा आयोजना पूरा हुन नसक्दा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लागत वर्षेनी बढ्दै गएको छ । आर्थिक वर्ष २०७६/७७ मा मात्रै सरकारले आयोजनाका लागि १२ अर्ब बराबरको दीर्घकालीन

८६ प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रसारणको बिजुली, बढी प्रदेश २, कम कर्णालीमा

काठमाडौं । देशभरमा ८६.४४ प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पुगेको छ । नेपाल विद्युत प्राधिकरणको तथ्याङअनुसार राष्ट्रिय ग्रिडमार्फत सबैभन्दा बढी प्रदेश २ का घरपरिवारमा विद्युत्को पहुँच पुगेको छ भने

८२५ विपन्न परिवारलाई निःशुल्क विद्युत् मिटर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले आर्थिक अवस्था कमजोर भएका ८२५ विपन्न परिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको छ । केन्द्रले कमजोर आर्थिक अवस्थाका कारण विद्युत् सेवाबाट वञ्चित

सानिमा माई हाईड्रोको विद्युत बिक्रीबाट हुने आम्दानीसँगै बढ्यो नाफा

काठमाडौं । सानिमा माई हाईड्रो पावरले गत आर्थिक वषको चौथो त्रैमास सम्ममा ३६ करोड ८३ लाख ८४ हजार ६३२ रुपैयाँ नाफा आर्जन गरेको छ । उक्त नाफा अघिल्लो आवको सोही