बुढीगण्डकी प्रभावितलाई बाँडियो ३४ अर्ब मुआब्जा, ५ वर्षमा
काठमाडौं । निर्माणको मोडालिटी तय गर्न नसकेको राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजनाले झण्डै ३४ अर्ब रुपैयाँ मुआब्जा वितरण गरेको छ । सरकारले सो आयोजनालाई आफ्नै लगानीमा निर्माण