नलगाड आयोजनाः डिपिआरमा ढिलाई, झण्डै ३ अर्ब मुआब्जा

काठमाडौं । नलगाड जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका ९४५ परिवारलाई २ अर्ब रुपैयाँ भन्दा बढी मुआब्जा वितरण गरेको छ । नलगाडले गत असार तेस्रो सातादेखि मुआब्जा वितरण थालेको थियो । कूल

कुलमानले भने- फेक अकाउण्ट बनाएर गलत प्रचार गरियो

काठमाडौं । मंगलबार सामाजिक सञ्जालमा एकाएक हल्ला फैलियो, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पुनः नियुक्त भए । उनको कार्य अवधि भदौ २९ गतेसम्म रहेको सन्दर्भमा सरकारले पुनः नियुक्ति

तनहुँ जलविद्युत् आयोजनाः पहिलो प्याकेजमा पटक पटक बोलपत्र, ३ कम्पनी छानिए

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको पहिलो प्याकेजअन्तर्गतका कामका लागि ३ कम्पनीले चासो देखाएका छन् । आयोजनाको पहिलो प्याकेजका लागि पुनः बोलपत्र आह्वान भएकामा ३ कम्पनीले

लिबर्टी हाइड्रो पावरमा मागभन्दा बढी सेयरको आवेदन

काठमाडौं । लिबर्टी हाइड्रो पावरले निष्कासन गरेको सार्वजनिक सेयर(आइपीओ)मा मागभन्दा बढी आवेदन परेको छ । ३५ लाख ६४ हजार ९३० कित्ता साधारण सेयर निष्काशन गरेकोमा शनिबार दिउसोसम्ममा १ लाख ४५

प्राधिकरणलाई अख्तियारको निर्देशनः ट्रंक लाइन र डेडिकेटेडको महशुल नलिनु

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योगीसँग ट्रंक लाइन र डेडिकेटेडको नाममा थप महशुल नलिन सुझाव दिँदै पत्र लेखेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ऊर्जा मन्त्रालय,विद्युत् नियमन आयोग र

राष्ट्रियस्तरका विकास बैंकको नाफा २५.६१ प्रतिशतले घट्यो, लाभांश क्षमता कस्को कति ?

काठमाडौं । गत आर्थिक वर्षमा राष्ट्रियस्तरका विकास बैंकहरुको खुद नाफा २६.६१ प्रतिशतले घटेको छ । अघिल्लो आवमा ३ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका राष्ट्रिय स्तरका विकास बैंकले

बैंक जस्तै जलविद्युत् कम्पनी पनि मर्ज हुन पाउने, आयोगले ल्यायो निर्देशिका

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु जस्तै जलविद्युत् कम्पनी समेत एकआपसमा गाभिन सक्ने भएका छन् । संस्थागत क्षमता बढाउन र लगानीको प्रवद्र्धन गर्ने ध्येयका साथ सरकारले ती संस्था समेत एक

ऊर्जा उद्यमीलाई मन्त्री पुनले भनेः निजी क्षेत्रको सबै विद्युत् किन्छौ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विदेशी लगानीकर्तासँग मिलेर नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न ऊर्जा उद्यमीहरुलाई आग्रह गरेका छन् । मन्त्री पुनले विदेशी लगानीकर्तासँग मिलेर ऊर्जा उत्पादनमा लाग्ने

लिवर्टी इनर्जीको आईपीओ भोलिदेखि आउने, कस्तो छ कम्पनीको अवस्था ?

काठमाडौं । लिवर्टी इनर्जी कम्पनीले सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता साधारण सेयरको भोलि (भदौ ३ गते)देखि बिक्री खुला गर्दैछ । उक्त आईपीओमा भदौ ३ गतेदेखि चाँडोमा ७

विद्युत् प्राधिकरण ११ अर्ब नाफामा, संस्थामा चुनौती थपियोः ऊर्जामन्त्री वर्षमान पुन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणले गर्व गर्न लायक सफलता हासिल गरेसँगै चुनौती थपिएको बताएका छन् । प्राधिकरणको ३५औं वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा प्राधिकरण