काठमाडौंदेखि रामेछापसम्म शुरु भयो विधुतीय मिनी बस

काठमाडौं । नेपालमा पहिलो पटक बिजुलीबाट लामो दूरीमा चल्ने मिनी बस सञ्चालनमा ल्याइएको छ । श्री भवलक्ष्मी इन्भेस्टमेन्ट कम्पनी प्रालिले पहिलोपटक लामो दूरी अर्थात् काठमाडौँबाट रामेछापको सदरमुकाम मन्थलीसम्म दैनिक रुपमा

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला

काठमाडौं । कुलमान घिसिङलाई पुनः नियुक्ति गर्नपछि हटेको सरकारले मंगलबार नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मोरी लेखनाथ कोइरालालाई दिएको छ । कोइराला प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशक हुन् । ऊर्जा,

प्राधिकरणका डीएमडीहरुको एकै स्वरः हामी अझैं कुलमानकै नेतृत्वमा काम गर्न चाहन्छौं

काठमाडौं । कुनै पनि संस्थाका प्रमुख व्यक्तिको पदावधि सकिन थालेपछि दोस्रो वा तेस्रो तहका व्यक्तिले स्वभाविक रुपमा त्यो पदमा पुग्ने आकांक्षा राख्छन् । यस्तो आकांक्षा राख्नु स्वभाविक पनि हो ।

प्राधिकरणबाट बिदाई हुँदै कुलमानको घोषणाः अब नेपाललाई समृद्ध बनाउन केन्द्रित हुन्छु

काठमाडौं । सरकारले कार्यकाल थप नगरेपछि नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङ बिदा भएका छन् । चारवर्षे कार्यकाल पुरा गरेका घिसिङलाई प्राधिकरणले मंगलबार बिदाई गरेको छ । चारवर्ष अगाडि प्राधिकरणमा प्रवन्ध

पुनः नियुक्ति नहुने निश्चित भएपछि प्राधिकरणले आजै कुलमानको बिदाई गर्दै

काठमाडौं । स्वार्थ मिल्दा कुनै पनि सरकारी निकायको प्रमुखको नियुक्ति सहजै हुन्छ । तर, स्वार्थ नमिल्दा राम्रा काम गरिरहेका व्यक्तिलाई समेत पुनः नियुक्ति दिन ‘कानूनको नौ सिङ’को खोजी गरिन्छ ।

कुलमानको कार्यकाल सकियो, पुनः नियुक्तिका बारेमा निर्णय भएन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आइतबारदेखि पूरा भएको छ । पुनः नियुक्तिका विषयमा हालसम्म कुनै निर्णय नभएका कारण उनको कार्यकाल आइतबार पूरा भएको हो ।

सुनकोशी मरिन डाइभर्सनमा टिबिएम प्रयोग गरिने, ८२ अर्ब लागत

काठमाडौं सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोशी–मरिन डाइभर्सन आयोजनाको काम द्रुत गतिमा अगाडि बढाउन थालेको छ । सुनकोशीको पानी मरिन खोलामा झारेर प्रदेश नं २ का विभिन्न जिल्लामा सिँचाइ

मुलुकले ऊर्जा उपयोगकाे प्रबृत्ती बदल्नुपर्छः अर्थशास्त्री डा. नेपाल

काठमाडौं । हिमालय क्षेत्रमा पर्यावरणीय अनुसन्धान गर्दै आएको अन्तरसरकारी संस्था इसिमोडका प्रमुख अर्थशास्त्री डा.मणी नेपालले मुलुकको ऊर्जा उपयोग प्रबृत्ती बदल्नुपर्ने बताएका छन् । उनले विश्वब्यापी ऊर्जा खपतको प्रबृत्तीसँग नेपालको तालमेल

विद्युत् प्राधिकरण ४५ प्रतिशत पेनाल्टी तिर्दै, सोलु करिडोरको म्याद चौथो पटक थपियो

  काठमाडौं । कहिले वनको समस्या तथा कहिले रुख काट्ने अनुमति नपाउँदा समस्यामा परेको निर्माणाधीन सोलु करिडोर आयोजनाको म्याद चौथो पटक थपिएको छ । आयोजनाको काम तोकिएको समयमा पूरा नहुँदा

मन्त्रिपरिषद्को बैठक शुक्रबारलाई सर्योः कुलमानको पुनः नियुक्तिको प्रस्ताव पेश हुने

काठमाडौं । बिहीबार बस्ने गरी तय भएको मन्त्रिपरिषद्को बैठक शुक्रबारका लागि सरेको छ । समाचार स्रोतहरुका अनुसार आजको मन्त्रिपरिषद्को बैठकलाई महत्वका साथ हेरिएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको