यस्तो बन्दैछ, पोखरा विमानस्थल (डिजाइनसहित)

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम आगामी असोजदेखि सुरु हुने भएको छ । शिलन्यास भएको एक वर्षपछि भएको ऋण सम्झौता कार्यन्वयनमा आएसँगै विमानस्थल निर्माण कार्यसुरु हुन लागेको हो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घन्टा बन्द

काठमाडौं । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज (शुक्रबार) आधा घण्टा बन्द हुने भएको छ । प्रत्येक दुई वर्षमा गर्नुपर्ने ‘फूल स्केल इमर्जेन्सी एक्सरसाइज’ शुक्रबार अपरान्ह साढे ४

चन्द्रागिरि केबलकारले तिर्यो ६ करोड राजस्व

काठमाडौं । चन्द्रागिरि हिल्सले सरकारलाई ६ करोड रुपैयाँ राजस्व तिरेको छ । वितग ११ महिनादेखि काठमाडौंको चन्द्रागिरिमा संचालित चन्द्रागिरि केबलकारले सरकारलाई ६ करोड राजस्व तिरेको हो । चन्दागिरि हिल्सका अध्यक्ष

भुटानसँग नेपालले हवाइजहाज भाडामा लिने

काठमाडौं । भुटान एयरलाइन्सले नेपाल वायु सेवा निगमलाई जहाज भाडामा दिने प्रस्ताब गरेको छ । निगमले जहाज भाडामा चलाउनका लागि आह्वान गरेको टेन्डरमा भुटान एयरलाइन्सले सस्तो मूल्यमै जहाज भाडामा दिने

एयरबसका जहाज किन्न राष्ट्र बैंकले दियो ७९ मिलियन डलर

काठमाडौं । दुई ठुला वाईडवडी जहाज खरिदको तयारीमा रहेको नेपाल वायुसेवा निगमलाई राष्ट्र बैंकले डलर सटही सुविधा दिएको छ । राष्ट्रबैंकले ७९ मिलियन डलर अर्थात् झन्डै ८ अर्ब रुपैयाँ बराबरको

नेपाल आउने पर्यटकः चिनियाँ बढ्दै, भारतीय घट्दै

काठमाडौं । विगतका वर्षहरुमा सवैभन्दा धेरै पर्यटक आउने भनेर चिनिएको भारतको भन्दा नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको दर बढ्दो क्रममा गएको छ । पछिल्ला वर्षहरुमा भारतीय पर्यटक आगमन दर घट्दै

१७ करोडमा पनि नबिकेको ५ अर्बको जहाज बेच्न फेरि टेन्डर

काठमाडौं । नेपाल वायुसेवा निगमले बिक्री गर्न लागेको बोईङ-७५७ एसीए सिरिजको कर्णाली जहाजको मुल्य घटाउने भएको छ । नयाँमा ५ अर्ब रुपैयाँ पर्ने जहाज १७ करोडमा पनि बिक्री नभएपछि निगमले

वायुसेवालाई जहाज खरिद गर्न नागरिक लगानी कोषले दियो १२ अर्ब ऋण

काठमाडौं । नेपाल वायुसेवा निगमलाई जहाज खरिदको लागि नागरिक लगानी कोषले १२ अर्ब रुपैयाँ ऋण दिने भएको छ । ऋण सम्बन्धी सम्झौतापत्रमा सोमबार हस्ताक्षर भएको छ । सम्झौता अनुसार निगमले

निगमसँग अब १४ महिना भित्र दुई ठुला जहाज

काठमाडौं । दुई ठुला वाईडवडी जहाज खरिदको तयारीमा रहेको नेपाल वायुसेवा निगमले २४ अर्व रुपैयाँ वित्तीय व्यवस्थापन गरेको छ । वित्तीय व्यवस्थापनसँगै निगमसँग अव १४ महिना भित्र लामो गन्तव्यमा उडान

तिब्बतबाट सगरमाथा चढ्न रोक, नेपाललाई फाइदा

काठमाडौं । विश्वका आरोहीहरुले अव नेपाल तर्फबाट मात्र सगरमाथा आरोहण गर्न सक्ने भएका छन । चीनले तिब्बत तर्फबाट सगरमाथा आरोहणका लागि आगामी सिजनको लागि रोक लगाउने सूचना सार्वजनिक गरेसंगै आरोहीहरुले