विमानस्थलको बेहाल, कर्मचारीको ध्यान विमानस्थल निर्माणमा भन्दा ४०

काठमाडौं । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल अव नयाँ जहाज थप्नै नसक्ने अवस्थामा पुगि सकेको छ । अहिले भएका उडानमा पनि कम्तीमा एक घन्टा आकाशमै होल्ड भएर बस्नु पर्ने बाध्यता

राजधानीबासीलाई ‘न्यू इयर इभ’ मनाउन यी स्थान उपयुक्त हुन सक्छन्

काठमाडौं । आज मध्यरातबाट अंग्रेजी नयाँ वर्ष सन् २०१८ को सुरु हुदैछ । पछिल्लो समय नेपालीहरु पनि अंग्रेजी नयाँ वर्षमा रमाउने गरेका छन् । नयाँ वर्ष २०१८ को स्वागत गर्न

मोरङको ऊर्लाबारीमा खुल्यो ‘रोयल हेरिटज रिसोर्ट’, यस्ता छन् सुबिधा

मोरङ । पूर्वी मोरङमा ठूलो लगानीमा होटल तथा रिसोर्ट खुल्नेक्रम बढेको छ । संघीयता कार्यान्वयन हुने अन्तिम चरणमा पुगेको बेला पूर्वी मोरङको उर्लाबारीमा ठूलो लगानीमा होटल तथा रिसोर्ट खुल्नेक्रम बढेको

एमाले अध्यक्ष ओलीले भने- पर्यटन नै मुलुकको आर्थिक समृद्धिको आधार

काठमाडौँ । मुलुकको पर्वतीय पर्यटन र पदयात्रा पर्यटनलाई सुरक्षित र व्यवस्थित बनाई आर्थिक समृद्धिको महत्वपूर्ण पाटोका रुपमा अघि बढाइनुपर्नेमा जोड दिइएको छ । नेपाल पर्वतारोहण संघ (एनएमए) को २७औँ वार्षिक

लेखनाथ महोत्सव माघ ११ देखि

पोखरा । आगामी माघ ११ देखि २२ गतेसम्म पोखरा–लेखनाथ महानगरपालिकाको डाँडाकानाक तालचोकमा प्रादेशिक औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सव हुने भएको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र

पचास लाख विदेशी पर्यटक भित्र्याउने अभियान चलाइने

काठमाडौँ । ट्राभल र टुर व्यवसायीहरुको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५१औँ वार्षिक साधारणसभा यही पुस २८ गते आयोजना हुने भएको छ । नाट्टाको

स्टिमर सेवा स‌ंचालनपछि पर्यटकको संख्यामा वृद्धि, ढुवानी भाडा पनि घट्यो

पर्वत । कालीगण्डकीमा जल यातायात (स्टिमर) सञ्चालन भएपछि विश्वकै ठूलो शालिग्राम शिला अवलोकन गर्ने आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढेको छ । कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको बाँध निर्माणपछि बनेको तालमा कालीगण्डकी

होटलको क्षमता विस्तारमा करोडौं लगानी गर्दै घोडेपानीका व्यवसायी

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका होटलको क्षमता वृद्धि गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमनसँगै म्याग्दीको प्रमुख पर्यटकीयस्थल घोडेपानीका व्यवसायीले होटलको क्षमता बढाएका हुन् । व्यवसायीले काठ, ढुंगा र

नेपालमा एकै दिन ७० हजार पर्यटकले सेवा पाउने, कुन जिल्लामा कति पर्यटक होटल ? सूचिसहित

काठमाडौं । नेपाल राष्ट्रबैंकको सर्वेक्षणका अनुसार गत वर्ष मात्र देशभरका पर्यटक स्तरका होटलहरुमा ६ हजार १ सय ८८ वटा रुम थपिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको सर्वेक्षण अनुसार हाल

४० प्रतिशत चिनियाँ पर्यटकको पहिलो रोजाईमा किन पर्छ जापान ?

काठमाडौं । २० र ४० को उमेरका चिनियाँ पर्यटकका लागि जापान विश्वकै उत्कृष्ट गन्तव्य भएको एक सर्वेक्षणले देखाएको छ । जापान एक्स्टर्नल ट्रेड अर्गनाइजेसनले गरेको पछिल्लो सर्भेले त्यस्तो देखाएको हो