प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३ अर्ब बजेट निकासा,

काठमाडौं । बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यका साथ शुरुवात गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमबाट चालु आर्थिक वर्ष २०७७/०७८ मा २ लाखलाई रोजगारी दिने सरकारले लक्ष्य लिएको छ । चालु आवमा २

कोरोना प्रभावित व्यावसाय निरन्तरता दिन कर्जा कार्यविधि जारी, ५० अर्बको खाता खोलिने

काठमाडाैं । कोभिड-१९ बाट प्रभावित व्यवसाय सञ्चालन निरन्तरताका लागि प्रभावकारी ढङ्गले कर्जा उपलब्ध गराउन सरकारले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ जारी गरेको छ । घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन

विदेशी मुद्राको प्रमुख स्रोत पर्यटन: मन्त्री भट्टराई

झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालको पर्यटन क्षेत्रले वार्षिक रु ८० अर्ब बढी विदेशी मुद्रा आर्जन गरिरहेको बताएका छन् । झापाको विर्तामोडस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन

मंसिर ३० गतेसम्म सीमा बन्द, ५ वर्ष मुनीका बालबालिकालाई पीसीआर रिपोर्ट नचाहिने

काठमाडौं । सरकारले मंसिर ३० गतेसम्म नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । तर नेपाल आगमन गर्ने विदेशी नागरिकको हकमा नेपालस्थित विदेशी कुटनीतिक नियोग, अन्तर्राष्ट्रिय

कात्तिक महिनामा ३७ हजार नेपाल आए, २४ हजार बाहिरिएः अध्यागमन विभाग

काठमाडौं । कोरोना महामारीका बीच कात्तिक महिनामा मात्रै ३७ हजार जना नेपाल भित्रिएका छन् । अध्यागमन विभागका अनुसार कात्तिक महिनामा मात्रै २ हजार ९ जना विदेशी नागरिक र ३४ हजार

उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि मतदाताको नामावली प्रकाशित (सूचिसहित)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नयाँ कार्यसमितिको निर्वाचनका लागि मतदान गर्न पाउने संघ–संस्थाको नामावली प्रकाशित गरिएको छ । मंसिर ११ गतेदेखि ३ दिनसम्म काठमाडौंमा हुने साधारणसभा र निर्वाचनमा मतदान

सौराहामा आवासीय पर्यटक कम

चितवन । दशैँं बिदामा उत्साहजनक देखिएको सौराहाको पर्यटन व्यवसाय पुनः सुस्ताएको छ । यहाँ आएर घुम्ने र सोही दिन फर्किने पर्यटक देखिने गरेको भए पनि आवासीय पर्यटक न्यून मात्रै आएका

कोरोना कहरले फेरियो व्यवसाय

महेन्द्रनगर । दुई दशकदेखि कञ्चनपुरको महेन्द्रनगरमा प्रतिष्ठित जोशी टेन्ट हाउसका सञ्चालक पुष्पराज जोशी अचेल भीमदत्तनगरपालिका–१० जिमुवामा कागतीखेती र पशुपालनमा खटिएका छन् । कोरोना कहरमा बितेका आठ महिनासम्म टेन्ट हाउसको व्यापार

कैलालीमा जिपलाइन शु्रू भएपछि पर्यटकको आकर्षण बढ्यो

कैलाली । कैलालीको महोन्याल गाउँपालिकास्थित कर्णाली नदीमा ‘जिपलाइन’ सञ्चालनमा आएपछि पर्यटकको आकर्षण बढ्न थालेको छ । सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारसमेत रहेको यस ठाउँमा कोभिड संक्रमणको जोखिमको समयमा पनि जिपलाइनको आनन्द लिन

ड्राइभिङ लाइसेन्सको परीक्षा अझै अनिश्चित

काठमाडौं । सवारी साधन चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को परीक्षा अझै अनिश्चित भएको छ । यातायात व्यवस्था विभागले तिहारलगत्तै लिने भनिएको लिखित र ट्रायल दुबै परीक्षा अनिश्चित भएको हो । तिहार सकिए