कमजोर अवस्थालाई सुधार गर्न नीतिगत प्रबन्ध सच्याउनु पर्छ:

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले पूँजीगत खर्चको कमजोर अवस्थालाई सुधार गर्न नीतिगत प्रबन्धहरुलाई सच्याउनुपर्ने बताएका  छन् । कतिपय कानूनी प्रबन्धहरुका कारण पूँजीगत खर्च कमजोर अवस्थामा रहेकोले त्यस्ता कानूनहरुलाई सुधार गर्नुपर्ने

किसानको २४ करोड दिन बाँकी , उद्योग सञ्चालनमा आउँदै

काठमाडौं । उखु किसानको करोडौँ भुक्तानी दिन बाँकी रहेको जिल्लाको धन्कौलस्थित अन्नपूर्ण चिनी उद्योग सञ्चालनको तयारीमा रहेको छ । किसानको सम्पूर्ण बाँकी वक्यौता भुक्तानी गरेर उद्योग सञ्चालन गर्ने तयारीमा रहेको

अप्ठयारो परिस्थितिलाई सामना गर्दैै आर्थिक विकासमा लाग्नुको विकल्प छैनः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिले देशको आर्थिक अवस्था अप्ठयारो परिस्थितिमा रहेको बताएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्यालले आयोजना गरेको भर्चुअल शुभकामना आदान प्रदान

कोरोना कहरमा पनि यी गन्तव्यमा घुम्न सकिन्छ, के कस्तो छ मापदण्ड ?

काठमाडौं । आन्तरिक पर्यटनका लागि सबैभन्दा राम्रो यो समयमा कोरोनाको महामारी उच्च विन्दुमा छ । दैनिक ५ हजारभन्दा बढी संक्रमित भेटिन थालेका छन् । कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि

विश्व बैंकबाट २४ अर्ब ऋण लिने सरकारको निर्णय

काठमाडौं । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायतको रुपमा २ सय मिलियन अमेरिकी डलर अर्थात झण्डै २४ अर्ब रुपैयाँ सहुलियत पूर्ण ऋण स्वीकार गरेको छ । विभिन्न

शुक्रबारदेखि क्लिनफिड लागू, नेपालमा आइपीएल हेर्न नपाइने

काठमाडौं । शनिबारदेखि नेपालमा प्रसारण हुने विदेशी च्यानल विज्ञापन रहित(क्लिनफिड) लागू  हुने भएको छ । सरकारले कात्तिक ७ गते (भोली) देखि विज्ञापन रहित विदेशी च्यानल प्रसारण गर्न टेलिभिजन सेवा प्रदायकहरुलाई

प्रभु हेलिकप्टरले १९ हजारमै गोसाईकुण्ड दर्शन गराउंदै

काठमाडौं । प्रभु हेलिकप्टरले दशै तथा तिहारको अवसर पारेर गोसाइकुण्ड यात्रा गराउने भएको छ । कम्पनीले प्रति व्यक्ति १९ हजार रुपैयाँमा गोसाइकुण्ड यात्रा गराउन लागेको हो । यात्रा प्याकेजमा काठमाडौबाट

नेपाल वायुसेवा निगमका नवनियुक्त महाप्रबन्धक पौडेलले जारी गरे १६ बुँदे निर्देशन

काठमाडौं । नेपाल वायुसेवा निगमका नवनियुक्त महाप्रवन्धक प्रकाश पौडेलले निगमभित्र देखिएको बेथिति र अराजकता नियन्त्रण गर्न १६ बुँदे निर्देशन जारी गरेका छन् । विगत केहि समयदेखि निगममा विकास हुँदा आएको

असोजमा घरजग्गाको कारोबार बढ्यो, ५ अर्बभन्दा बढी राजस्व संकलन

काठमाडौं । देशभर कोरोना भाइरस महामारी तीव्र रुपमा बढी रहेको समयमै लकडाउनपछिको असोजमा सबैभन्दा बढी घरजग्गाको कारोबार भएको छ । असोज महिनामा देशभरका १ सय ८ वटा मालपोत कार्यालयहरूबाट लिखित

साउनको तुलनामा भदौमा २० अर्ब रुपैयाँले रेमिटेन्स घट्यो

काठमाडौं । साउन महिनाको तुलनामा भदौ महिनामा रेमिटेन्स करिब २० अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार भदौ महिनामा ७३ अर्ब रुपैयाँको रेमिटेन्स आएको छ