चीनसँग ३ अर्ब डलर ऋण लिएर पाकिस्तानमा चल्यो

पाकिस्तामा पहिलो पटक मेट्रो रेल चलेको छ । चीन सरकारले सहयोगमा पहिलो पटक मेट्रो रेल चलेको हो । करिब २७ किलोमिटर लम्बाइ भएको मेट्रो लाइनमा दुई दर्जनभन्दा बढी स्टेसन हुनेछन्

कोरोनाको बीचमा चाडपर्वले चलायमान बनायो अर्थतन्त्र

धनुषा । दशैं, तिहार र छठलगायत चाडपर्वमा नेपालको अर्थतन्त्र बढी चलायमान हुन्छ । दशैं सकिन लागेको र तिहार तथा छठ पर्वको आगमनसँगै जनकपुरसहित देशभरका बजारहरुमा चहलपहल बढेको छ । बजारमा किनमेल

आन्तरिक पर्यटक आकर्षित गर्न बन्दीपुरमा छुटै छुटको प्याकेज घोषणा

दमौली । आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालित होटल व्यवसायीले छुट प्याकेज घोषणा गरेका छन् । कोभिड–१९ ले थला परेको बन्दीपुरको पर्यटन व्यवसाय उकास्नका लागि यहाँका

लुक्ला जान बाटो खुल्यो, सरकारी बाहेक यी ३ अस्पतालको रिपोर्ट मात्रै मान्य हुने

काठमाडौं । कोरोना देखिएपछि कात्तिक ६ गतेदेखि बन्द भएको लुक्ला विमानस्थल दशैंको दिनदेखि फेरि खुल्ने भएको छ । खुम्बुपासाङ गाउँपालिकाले आइतबार एक विज्ञप्ति जारी गर्दै उक्त निर्णय गरेको हो ।

यती एअरलाइन्सको दशैँ अफर: एक जोडिलाई काठमाडौँ–अवुधावीको निःशुल्क टिकट

काठमाडौं । निजी लगानीमा सञ्चालित हवाई क्षेत्रको अग्रणी संस्था यती एअरलाइन्सले महान पर्व बडादशैँको अवसरमा आफ्ना यात्रुहरुको लागि आकर्षक दशैं अफर ल्याएको छ । अफर दशैँ अवधिभर लागू हुने कम्पनीले जनाएको

नेपालमा जन्मेका आचार्य बालकृष्ण चौकिदारको छोरो हुँदै यसरी बने अर्बपति

आचार्य बालकृष्णको पोशाक र जीवनशैली हेर्दा उनी व्यवसायी होइनन् । योग र आयुर्वेदको ज्ञान बाँडेका आचार्य बालकृष्णको परिचय केही वर्षदेखि फेरिएको छ । उनी भारतका अर्बपति व्यवसायी समेत हुन् ।

३ महिनामा उठेको राजस्वबाट अर्थमन्त्री पौडेल उत्साहित, कोभिड असरलाई न्यूनिकरण गर्न छुट्टै योजना

अर्थमन्त्री विष्णु पौडेलले पूँजीगत खर्चको कमजोर अवस्थालाई सुधार गर्न नीतिगत प्रबन्धहरुलाई सच्याउनुपर्ने बताएका छन् । कतिपय कानूनी प्रबन्धहरुका कारण पूँजीगत खर्च कमजोर अवस्थामा रहेकोले त्यस्ता कानूनहरुलाई सुधार गर्नुपर्ने आवस्यकता रहेको

कोरोना भित्रिएपछि लुक्ला विमानस्थल बन्द, ट्राभल प्याकेज खरिद गरेका पर्यटक जान पाएनन्

काठमाडौं । कोरोना संक्रमित भेटिएपछि खुम्बु पासाङल्हामु गाउँपालिकाले हवाई सेवा बन्द गर्ने निर्णय गरेको छ । जसका कारण लुक्ला जाने सम्पूर्ण हवाई उडानहरु रद्द भएका छन् । कोरोना महामारीपछि बन्द भएको

कमजोर अवस्थालाई सुधार गर्न नीतिगत प्रबन्ध सच्याउनु पर्छ: अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले पूँजीगत खर्चको कमजोर अवस्थालाई सुधार गर्न नीतिगत प्रबन्धहरुलाई सच्याउनुपर्ने बताएका  छन् । कतिपय कानूनी प्रबन्धहरुका कारण पूँजीगत खर्च कमजोर अवस्थामा रहेकोले त्यस्ता कानूनहरुलाई सुधार गर्नुपर्ने

किसानको २४ करोड दिन बाँकी , उद्योग सञ्चालनमा आउँदै

काठमाडौं । उखु किसानको करोडौँ भुक्तानी दिन बाँकी रहेको जिल्लाको धन्कौलस्थित अन्नपूर्ण चिनी उद्योग सञ्चालनको तयारीमा रहेको छ । किसानको सम्पूर्ण बाँकी वक्यौता भुक्तानी गरेर उद्योग सञ्चालन गर्ने तयारीमा रहेको