तातोपानी नाका सञ्चालनमा,व्यवसायी उत्साहित

काठमाडौं । पटकपटक बन्द हुदै खुल्दै गरेको नेपाल–चीनबीचको उत्तरी नाका तातोपानी सुख्खा बन्दरगाह कोभिड १९ रोकथामका लागि स्वास्थ्य मापदण्ड अपनाई सुचारु भएको छ । कोरोना महामारी र बाढी पहिरोको कारण

अर्थतन्त्र पुरानो लयमा फर्काउन चुनौती : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णु पौडेलले कोभिडका कारण देशको अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतिपूर्ण रहेको बताएका छन् । कोभिड संक्रमणको जोखिमका कारण देशको उत्पादन र रोजगारीमा गम्भिर प्रभाव परेकोले अर्थतन्त्रमा संकुचन

सौराहामा अपेक्षाभन्दा बढी पर्यटक

चितवन ।लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासी चहलपहल छाएको छ । लकडाउन र निषेधाज्ञापछि पर्व बिदा समेत परेकाले पर्यटकको चहलपहल बढेको हो । दशैँको टीकाको दिनयता राप्ती किनारका पबहरुमा आन्तरिक

प्रदेश सरकारको सहयोगमा पर्यटकीय मार्ग बन्दै   

बैतडी । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा बैतडीको प्रसिद्ध रौलाकेदार धाम जोड्ने पर्यटकीय सडक मार्ग निर्माण कार्य शुरु भएको छ । सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालयले सो सडकका लागि

विदेश छाडेर गाई पाल्छन् युवा

बागलुङ । बागलुङ जिल्लाको जैमिनी नगरपालिका- १ कुश्मीशेराका गुरुदत्त आचार्य बिहान, बेलुका झोला बोकेर दगुरी रहेको देखिन्छन् । ठूलो प्लाष्टिकको भाँडा झोलाभित्र हुन्छ, त्यो भाँडाभरिको दूध हातमा समाउँदा हात गल्ने

लकडाउनयता उद्योगमा साढे ७६ अर्ब लगानीको प्रतिबद्धता, कुन क्षेत्रमा कति ?

काठमाडौं । लकडाउनका कारण सबैभन्दा बढी असर परेको क्षेत्र हो अर्थतन्त्र । कोरोना महामारीले स्वास्थ्य सुरक्षामा जति जोखिम थपेको छ त्यत्ति नै ठूलो जोखिम अर्थतन्त्रमा पनि पारेको छ । रोजगारी

कोभिड संकटलाई न्यूनिकरण गर्न प्याकेज घोषणाको तयारीमा अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री बिष्णु पौडेलले कोभिडको असरलाई न्यूनिकरण गर्नको लागि राहतको प्याकेजको तयारी थालेका छन् । अर्थमन्त्री पौडेलले अहिले पुरक बजेट नल्याउने र यही बजेटबाट नै राहतको प्याकेज ल्याउने तयारीमा

आन्तरिक पर्यटकले पोखरामा विस्तारै चहलपहल बढ्दै   

गण्डकी । चाँदी जस्तै टलक्क टल्केको माछापुच्छ्रे हिमालसहितका हिमाली शृङ्खला पर्यटक स्वागतको पर्खाइमा छन् । फेवाताल र पोखरा आसपासका बेगनासताल, रुपाताललगायतका विश्व रामसार सूचीमा सूचीकृत तालमा पानी टलपलाइरहँदा हिमाल र तालको

विनियोजित बजेट अब वडा वा अन्य निकायले आफ्नै खातामा राख्न पाउने

काठमाडौं । सबै स्थानियतह र त्यस मातहतका सबै निकायले विनियोजित बजेट आफ्नै खातामा जम्मा गरी खर्च निकासा गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘सरकारी कारोबार निर्देशिका २०७६’ को

मल नपाएर मारमा परेका किसान धान बेच्ने बेला थप पीडामा, न्यूनतम समर्थन मूल्य भन्दा कममा बेच्न बाध्य

काठमाडौं । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेपनि किसानहरु सस्तो मूल्यमा विक्री गर्न बाध्य भएको सरोकारवालाहरुले बताएका छन् । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेपछि पनि निर्देशिका जारी गर्न ढिलाई