तातोपानी र केरुङ्ग नाका पूर्ण नखुल्दा व्यापारी टाट

काठमाडौं । कोरोना भाइरसको कारण देखाउँदै तातोपानी र केरुङ्ग नाका पूर्ण रुपमा नखुल्दा व्यापारीहरु टाट पल्टिने र मानसिक रुपमा विचल्लित हुन थालेका छन् । नाका सुचारु नभएमा कारण व्यापारी व्यवसायीहरु

देशदर्शनले १२ करोडमा शुरु गर्यो बससेवा, पर्यटकीय गन्तव्य जोडेर प्याकेज ल्याउँदै

काठमाडौं । पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले देशदर्शन प्रालिले काठमाडौंदेखि देशका विभिन्न पर्यटकीय गन्तव्यसम्म बससेवा शुरु गरेको छ । पर्यटकस्तरीय २१ वटा बसबाट हाल उक्त सेवा शुरु गरिएको छ । कम्पनीका

आन्तरिक पर्यटकले भरियो रसुवा, होटल व्यवसायी उत्साहित

काठमाडौं । कोभिड १९ का कारण करिब ७ महिनादेखि ठप्प रहेको रसुवाको पर्यटन व्यवसाय लयमा फर्कन थालेको छ । लामो समयदेखि सुनसान रहेको रसुवामा अहिले आन्तरिक पर्यटकको चहलपहल बाक्लो रुपमा

नेपाल एयरलाइन्सले नयाँ सिस्टम ल्याउने, मोबाइल एप र अनलाइन टिकटिङ पनि शुरू हुने

काठमाडौं । नेपाल एयरलाइन्सले पुरानो सिस्टम हटाएर नयाँ सिस्टम ल्याउने तयारी गरेको छ । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलका अनुसार आगामी ६ महिनाभित्रमा नयाँ सिस्टम जडान भइसक्नेछ । ‘नेपाल एयरलाइन्सले अहिले

गैँडाको माउ र बच्चा मृत फेला, तस्करले मारेको शंका

चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको माउ र बच्चा मृत फेला परेका छन् । निकुञ्जको लौखानी भन्ने स्थानमा गैँडाको माउ र बच्चा मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना

सिमकोट विमानस्थलमा यात्रुको चाप बढ्यो   

सिमकोट । यतिबेला हुम्लाको सिमकोट विमानस्थलमा जिल्लाबाहिर जाने यात्रुहरुको चाप बढ्न थालेको छ । कोरोना सङ्क्रमणको डरले जिल्लाबाहिरका काठमाडौँ, सुर्खेत, नेपालगञ्ज, पोखरालगायतका शहरबाट घर पुगेका विद्यार्थीहरु पुनः बन्दाबन्दी खुकुलो भएसँगै पढाइका

नवनियुक्त पर्यटन सचिव कोइरालालाई पर्यटन बोर्डले गर्यो स्वागत

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका नवनियुक्त सचिव तथा नेपाल पर्यटन बोर्ड कार्यकारी समितिका अध्यक्ष यादवप्रसाद काइरालालाई बोर्डले बुधबार स्वागत गरेको छ । बोर्डको केन्द्रीय कार्यालय भृकुटमण्डप काठमाडौंमा

मेलम्ची आयोजना छिटो सम्पन्न गर्न सबै सहयोग गर्छौ: अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मेलम्ची खानेपानी आयोजना छिटो सम्पन्न गर्न अर्थमन्त्रालयले आवश्यक सबै सहयोग गर्ने बताएका छन् । अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आयोजना सम्पन्न गर्नका लागि आवश्यक सहयोग र

देशको हितका लागि राजीनामा दिन्न: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफूले कुनै पनि हालतमा राजीनामा नदिने स्पष्ट पारेका छन् । बुधबार मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन गर्दै प्रधानमन्त्री आफूले अहिले देश हितका लागि

कोभिडले ऋणको जोखिम बढायो, एक नेपालीको भागमा ४५ हजार ५४४ रुपैयाँ ऋण

अर्थमन्त्री बिष्णु पौडेलले आफ्नो कार्यकालको सुरुवात विश्व बैंकबाट २० करोड अमेरिकी डलर लिन प्रक्रिया अगाडि बढाउने फाइलमा हस्ताक्षर गरेर सुरुवात गरे । नेपालमा पछिल्लो तीन वर्षमा तिनुपर्ने ऋणको आकार देशको