चुरोट र सुर्तीमा बढ्यो कर, कुनमा कति बढ्यो

काठमाडौं । सरकारले सुर्ती र चुरोटमा कर बढाएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् सुर्ती र चुरोटमा लाग्दै आएको अन्तशुल्क बढाएको हो । जसअनुसार डाँठबाट नछुट्याइएको वा

मूल्य अभिबृद्धि करको खरिद र बिक्री खाता कर अधिकृतबाट प्रमाणित गराउने व्यवस्था खारेज

काठमाडौं । करदातालाई सरकारले बजेट मार्फत सहुलियत दिएको छ । आर्थिक वर्ष सुरु भएपछि कम्पनी तथा फर्मले आफ्नो खरिद तथा बिक्री खाता कर अधिकृतबाट प्रमाणित गराउनुपर्ने व्यवस्था थियो । सरकारले

सुरुङमार्गलाई १८ अर्ब बढी र सडक पूर्वाधारलाई प्राथमिकता, कुन आयोजनाले कति बजेट पाए ?

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा सरकारले सुरुङमार्गलाई प्राथमिकता राखेको छ । सुरुङमार्ग निर्माण तथा विकासका लागि अर्थमन्त्रालयले १८ अर्ब रुपैयाँ भन्दा बढीको बजेट विनियोजन गरेको छ । पृथ्वी राजमार्गको

युवराज खतिवडाका अलोकप्रिय यी नीति बिष्णु पौडेलले उल्ट्याए

काठमाडौं । युवराज खतिवडाले ल्याएका अलोकप्रिय नीति अर्थमन्त्री बिष्णु पौडेलले उल्टयाएका छन् । युवराज खतिवडाले गतवर्ष बजेटमार्फत विद्युतीय गाडीको अन्तःशुल्क र भन्सार बढाएका थिए । अर्थमन्त्री बिष्णु पौडेलले यो पटक

बजेटबाट विद्युतीय गाडी तथा रेफ्रिजेरेटरको मूल्य घट्ने,रक्सी सहित बियरको मूल्य बढ्ने

काठमाडौं । बजेटले विद्युतीय गाडीमा लाग्ने अन्तःशुल्क पुरै हटाएको छ । यसले गर्दा विद्युतीय गाडीको मूल्य घट्ने छ । टेस्ला लगायतका महंगो मूल्यको गाडी समेत सरकारले विद्युतीय महशुल हटाएसँगै यसको

कोरोनाले संकटग्रस्त बनेको अर्थतन्त्र ६.५ प्रतिशतले बढाउने सरकारको महत्वाकांक्षी लक्ष्य

काठमाडौं । सरकारले कोरोना महामारीकैबीच महत्वाकांक्षी आर्थिक वृद्धिदरको लक्ष्य राख्दै बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष २०७८/७९ मा ६.५ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने लक्ष राख्दै अर्थमन्त्री विष्णु

भुमी व्यवस्था तथा सहकारी मन्त्रालयकोलाई ८ अर्ब २१ करोड रुपैयाँ बजेट

काठमाडौं । सरकारले भुमी व्यवस्था तथा सहकारी मन्त्रालयकोलाई ८ अर्ब २१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री बिष्णु पौडेलले चालु आर्थिक वर्षको बजेट विनियोजन गर्दै सो उल्लेख गरेको

हवाई पूर्वाधारका लागि २० अर्ब ३१ करोड बजेट बिनियोजन

काठमाडौं । सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थल तथा हवाई पूर्वाधार निर्माणका लागि २० अर्ब ३१ करोड बजेट बिनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री

कवाडी व्यवसाय देखि बैंकको कारोबारसम्म, कहाँ-कहाँ गर्यो सरकारले कर छुट घोषणा ?

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै सरकारले विभिन्न क्षेत्रमा कर छुटको व्यवस्था गरेको छ । बजेटमा भएको नयाँ व्यवस्थाअनुसार करदाताको बक्यौता रहेको २०७६ असार मसान्तसम्मको कर रकम र

कर्मचारीको तलब २ हजार बढ्दा कार्यालय सहयोगीको तलब २४ हजार बढी, कसको कति पुग्यो ?

काठमाडौं । सरकारी कर्मचारीको तलब वृद्धि भएको छ । आगामी साउनबाट लागु हुनेगरी सरकारले सबै कर्मचारीको तलबमानमा समान २ हजार रुपैयाँ बढाएको हो । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक