निर्माण व्यवसायीले भने- बजेटमा अधिकांश सम्बोधन भएका छन्

काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) बजेटलाई स्वागत गरेको छ । महासंघका महासचिव रोशन दाहालले सोमबार विज्ञप्ति जारी गर्दै बजेट स्वागतयोग्य भएको बताए । उनीहरुले आफूहरुले लामो समयअघि देखि

युवालाई बिनाधितो पौने २१ अर्ब कर्जा

काठमाडौं । सरकारले बजेट मार्फत् उद्यमी हुन चाहने युवा वर्गका लागि सहुलियतदरमा कर्जा योजना ल्याउने घोषणा गरिसकेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा अर्थमन्त्री विष्णु पौडेलले बैंकिङ क्षेत्रमार्फत्

अर्थमन्त्रालयद्वारा आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनका लागि गृहकार्य शुरु

काठमाडौं । अर्थमन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनका लागि गृहकार्य सुरु गरेको छ । बजेटमा उल्लेखित योजना तथा कार्यक्रमहरु समयमा सुरु गरी छिटो परिणाम ल्याउनका अर्थमन्त्रालयले बजेट प्रस्तुत भएको पर्सिपल्टदेखि

बजेट राम्रो भए पनि वितरणमुखी बढी छ, कार्यान्वयन चुनौतीपूर्णः अञ्जन श्रेष्ठ

काठमाडौं । कोरोना महामारीका बीच सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को बजेट समग्रमा राम्रो छ । सर्वसाधारणका साथै निजी क्षेत्रका व्यवसायी तथा उद्योगीहरुका दृष्टिले बजेटलाई सकारात्मक मान्नुपर्छ । बजेट

४ वटा प्रदेशले बोलाएनन् बजेट अधिवेशन, पूर्वबजेट छलफल प्रभावित

काठमाडौं । प्रतिनिधि सभा विघटन गरेर अध्यादेशमार्फत् बजेट ल्याएको संघ सरकारको कार्यशैलीको नकारात्मक प्रभाव प्रदेश सरकारको बजेटमा पनि पर्ने देखिएको छ । संसद सञ्चालन गर्दा विपक्षीहरुले सरकारको वैधानिकता माथि प्रश्न

शिक्षा र पूर्वाधारमा सबैभन्दा धेरै बजेट, कुन मन्त्रालयले कति पाए ?

काठमाडौं । गत शनिबार अध्यादेशमार्फत् जारी भएको आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटले सबैभन्दा धरै रकम शिक्षा क्षेत्रका लागि छुट्याएको छ । मन्त्रालयगतरुपमा हेर्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबैभन्दा

नेपाली कांग्रेसद्वारा बजेटको आलोचना, भन्यो- बजेटमार्फत् सरकारले भ्रम छर्ने काम गर्यो

काठमाडौं । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको २०७८/७९ को बजेटप्रति कडा आलोचना गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले सरकारले ल्याएको बजेटमा उल्लेख भए

बजेटले बीमा क्षेत्रलाई पर्याप्त सहुलियत र सहजता दिएनः सरोकारवाला

काठमाडौं । सरकारले बीमा क्षेत्रको विकास र बिस्तारका लागि आवश्यकता अनुसारको बजेट ल्याउन नसकेको सरोकारवालाहरुले गुनासो गरेका छन् । आगामी आर्थिक वर्ष २०७८/७९ को लागि अर्थमन्त्री विष्णु पौडेले बजेट विनियोजन

एमसीसीमार्फत् ८ अर्ब ९ करोड लिने गरी सरकारले बजेटमा देखायो स्रोत

काठमाडौं । सरकारले शनिबार अध्यादेशमार्फत् जारी गरेको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा अमेरिकी सरकारी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बाट ८ अर्ब ९ करोड २२ लाख रुपैयाँ बराबर अनुदान

संघबाट पाउने बजेटमा काठमाडौंलाई पोखरा महानगरले जित्यो, कुन महानगरले कति बजेट पाए ?

काठमाडौं । अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत आगामी आर्थिक वर्ष २०७८/७९ का लागि संघ सरकारबाट प्रदेश र स्थानीय तहमा जाने बजेटमा ६ वटा महानगरपालिकामध्ये सबैभन्दा धेरै पोखरा महानगरपालिकाले पाएको छ । आगामी