प्रतिस्थापन विधेयकलाई नेपाल चेम्बर अफ कमर्सले गर्यो स्वागत

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले ल्याएको प्रतिस्थापन विधेयकलाई नेपाल चेम्बर अफ कमर्शले स्वागत गरेको छ । चेम्बरले प्रस्तावित बजेटमा कोभिड–१९बाट अतिप्रभावित क्षेत्रका लागि थप राहत प्याकेज ल्याउनुपर्ने, चालु खर्च कटौती

गण्डकीको पर्यटन क्षेत्रबाट ५३% ले गुमाए जागिर, ६% व्यवसायीले गुमाए १ करोड बढी

काठमाडौं । बन्दाबन्दीको समयमा गण्डकी प्रदेशमा सञ्चालित पर्यटन क्षेत्रबाट ५३ प्रतिशत कर्मचारी, कामदारले रोजगारी गुमाएका छन् । नेपाल राष्ट्र बैंकले लकडाउनको अवधिमा गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा परेको असरबारे अध्ययन प्रतिवेदनमा

आर्थिक गतिविधि बढाउँदै ७% को आर्थिक वृद्धिदर प्राप्त गर्नुपर्छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक गतिविधिलाई तीव्रता दिँदै ७ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्नुपर्ने बताएका छन् । अर्थमन्त्री शर्माले शुक्रवारको प्रतिनिधि सभा बैठकमा प्रस्तुत गरेको अर्थसम्बन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने

जागिर गुमाएका श्रमिकले पाए काम, दैनिक १ हजार ज्याला

काठमाडौं । कोरोना महामारीका कारण रोजगारी गुमाएका पर्यटन क्षेत्रका श्रमिकलाई लक्षित गरी सरसफाइ कार्यक्रम शुरु गरिएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको जीविकोपार्जन पुनरुत्थानका लागि

भन्सारमा भेहिकल स्क्यानर जडान गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार विन्दुहरुमा यथाशीघ्र भेहिकल स्क्यानर जडान गर्न निर्देशन दिएका छन् । भन्सार विभागले आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले

डाबरको आइपीओ ल्याउने रुक्म शमशेरको सपना अधुरै

काठमाडौं । जुद्ध शमशेर राणाले ‘बी’ र ‘सी’ क्लासका राणा परिवारलाई काठमाडौं उपत्यकाबाट बाहिर लखेट्ने नीति लिएपछि हिरण्य शमशेर राणा आफ्ना छोरासहित कलकत्ता पलायन भए । डा. यज्ञनाथ आचार्यद्वारा लिखित

एमसीसी उपाध्यक्ष सुमारले भेटिन् अर्थमन्त्री

मिलेनियम च्यालेन्ज कर्पोरेसनकी उपाध्यक्ष फतिमा सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई भेट गरेकी छन् । नेपाल भ्रमणमा रहेका मिलेनियम च्यालेन्ज कर्पोरेसन उपाध्यक्ष फतिमा सुमारको नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मासँग अर्थमन्त्रालयमा भेटेको हो

हवाई कम्पनी र पर्यटन क्षेत्रलाई आयकरमा छुटैछुट

काठमाडौं । कोभिडबाट अतिप्रभावितको सूचीमा रहेका हवाई कम्पनी तथा पर्यटन उद्योगलाई आयकरमा छुट प्रदान गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै यस्तो व्यवस्था गरेका हुन्

परिवर्तित खरिद-बिक्री खाताबाट यसरी गर्नुस् करको विवरण अध्यावधिक

काठमाडौं । आन्तरिक राजस्व विभाले परिवर्तित प्रणालीअनुसार मूअकर ऐन २०५२ को दफा १६ (३) अनुसार बुझाउनु पर्ने भ्याट विवरण सहित खरिद तथा विक्री कारोवारको विवरण समेत विद्युतीय माध्यमबाट अनिवार्य अपलोड

पौडेलको बजेटलाई अर्थमन्त्री शर्माको नयाँ रङ, पपुलर बन्न झन् पैसा बाँडियो

काठमाडौं । जेठ १५ मा तत्कालिन अर्थमन्त्री बिष्णु पौडेलले अध्यादेशबाट ल्याएको बजेटलाई अर्थमन्त्री जनार्दन शर्माले आफ्नो फ्लेबर दिएका छन् । पौडेलले ल्याएको भन्दा १५ अर्ब रुपैयाँले बजेटको आकार घटाएका शर्माले