१८ रोपनी क्षेत्रफलमा ‘एग्रो टुरिजम’को नयाँ प्रोजेक्ट शुरु

काठमाडौं । कोरोना महामारीका कारण सबैभन्दा प्रभावित बन्यो पर्यटन क्षेत्र । त्यसमाथि पनि होटलमा सबैभन्दा ठूलो असर पर्यो । विदेशी पर्यटक आउन पाएनन् भने आन्तरिक पर्यटनमा पनि ठूलो असर पर्यो

गोकर्ण फरेस्ट रिसोर्टको जग्गा प्रतिस्पर्धाबाट भाडामा लगाउनु- महालेखा

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले गोकर्ण फरेस्ट रिसोर्टको जग्गा यति ग्रुपलाई बिना प्रतिस्पर्धा दिँदा गम्भीर गल्ती गरेको विषय महालेखा परीक्षक कार्यालयले औंल्याएको छ । सरकारको उक्त निर्णय उल्टाएर

क्यासिनो रोयल्टीवापत १ अर्ब ८ करोड उठ्न बाँकी

काठमाडौं । देशभर सञ्चालित १५ वटा क्यासिनोबाट १ अर्ब ८ करोड रुपैयाँ बढी रोयल्टी उठ्न बाँकी रहेको देखिएको छ । पर्यटन विभागले असुल गर्दै आएको उक्त रोयल्टी वर्षेनी बढ्दै गएर

नेपाल ट्रस्टका नाममा विभिन्न वाणिज्य बैंकमा करिब १ अर्बको सेयर, २१ हजार रोपनी जग्गा

काठमाडौं । पूर्वराजा बीरेन्द्र र रानी ऐश्वर्य र उनीहरुको परिवारको देहावसान हुँदा उनीहरुको नाममा रहेको र हक पुग्ने सम्पत्तिलाई ट्रष्ट बनाएर राष्ट्रहितमा प्रयोग गर्नका लागि नेपाल ट्रष्टको स्थापना गरिएको थियो

एमसीसीमा कानून विपरीत साढे ४१ करोड खर्चः महालेखा प्रतिवेदन

काठमाडौं । मिलेनियन च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजनाअन्तर्गत स्थापित मिलेनियम च्यालेन्ज नेपाल अकाउन्ट (एमसिए) बाट कानुन विपरीत साढे ४१ करोड रुपैयाँ बढी खर्च भएको देखिएको छ । महालेखा परीक्षक कार्यालयको ५८औं

छुटको व्यवस्थाले जग्गामा महिलाको स्वामित्व बढ्दै, गत वर्ष मात्रै करिब ५ अर्ब छुट

काठमाडौं । सरकारले महिलाको नाममा जग्गा पास गर्दा कर छुट दिने व्यवस्था गर्दा जग्गामा महिलाको स्वामित्व बढ्दै गएको छ । देशभरका मालपोत कार्यालयबाट संकलन गरेको तथ्याङ्क अनुसार कर छुट व्यवस्थाले

७ प्रदेशको बेरूजु साढे ६ अर्ब, प्रदेश नम्बर २ मा सबैभन्दा बढी

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को वार्षिक लेखापरीक्षणमा सबैभन्दा धेरै प्रदेश नम्बर २ को बेरुजु देखिएको छ । महालेखा परीक्षक कार्यालयको ५८ औं वार्षिक प्रतिवेदनअनुसार गतवर्ष प्रदेश नम्बर २ को

दिगो विकासका लक्ष्य प्राप्तिमा वार्षिक ५ खर्ब ८५ अर्ब नपुग्ने

काठमाडौं । नेपालले दिगो विकासले निर्धारण गरेका लक्ष्य प्राप्तिका लागि बजेटको अभाव हुन सक्ने देखिएको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार दिगो विकासका लक्ष्य हासिल गर्नका लागि नेपालले वार्षिक २०

प्रस्तावित नेपाल सहकारी बैकको सम्पर्क कार्यालय स्थापना

काठमाडौं । प्रस्तावित नेपाल सहकारी बैंकको सम्पर्क कार्यालय खुलेको छ । नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभाग प्रमुख आनन्दप्रसाद ढुंगाना र विभागका सचिव एवं बैकका अध्यक्ष सुरेन्द्र भण्डारीले

‘नेपाल भ्रमण वर्ष’ अभियानमा ३५ करोड २८ लाख खर्च

काठमाडौं । कोरोना महामारीका कारण स्थगित भएको नेपाल भ्रमण वर्ष २०२० को अभियानमा कुल ३५ करोड २८ लाख ७२ हजार रुपैयाँ खर्च भएको छ । महालेखापरीक्षकको ५८औं प्रतिवेदन अनुसार उक्त