सरकार र विकासका साझेदारबीच हरित र समावेशी विकासका
काठमाडौं । नेपालको हरित, उत्थानशील र समावेशी विकास तर्फको यात्राका लागि रणनैतिक कार्ययोजना निर्माण गर्ने क्रममा नेपाल सरकार र विकासकासाझेदारहरुले ‘काठमाण्डौ घोषणापत्र’ नामक महत्वपूर्ण दस्तावेज संयुक्त रूपमा अनुमोदन गरेका छन्