साउन महिनामा वैदेशिक लगानी ६५.५%ले घट्यो



काठमाडौं । चालु आवको साउन महिनामा खुद प्रत्यक्ष वैदेशिक लगानी ६५.५ प्रतिशतले घटेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवको साउन महिनाको तुलनामा चालु आवको साउन महिनामा वैदेशिक लगानी ६५.५ प्रतिशतले कमी आए ४८ करोढ ६ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो आवको साउन महिनामा खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१ अर्ब ३९ करोड रहेको थियो ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३८.० प्रतिशतले कमी आई रु.६७ करोड ९७ लाख रहेकोछ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.१ अर्ब १० करोड


क्लिकमान्डु