नारायणगढ-मुग्लिन: सडक बिस्तार सकिएको २ वर्षमा पनि बनेनन्

काठमाडौं । नारायणगढ–मुग्लिन सडक बिस्तार सकिएको २ वर्ष बितिसक्दा पनि पुल निर्माणको काम भने सकिएको छैन । यो सडक बिस्तारका क्रममा बन्नुपर्ने १९ वटा पुलमध्ये ४ पुल बनेपनि १५ वटा

महालेखामाथि एक्यानको काउन्टरः ‘प्रिमियम शब्द कर्पोरेट हो, कर लगाउनका लागि होइन’

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले भने अनुसारको सेयर प्रिमियम रकममा कर लगाउन नमिल्ने सुझाव नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान)ले दिएको छ । एक्यानले महालेखा परीक्षकले वार्षिक प्रतिवेदनमा बैंक तथा वित्तीय

सुदूरपश्चिमका विमानस्थलका लागि बजेटको व्यवस्था

डोटी । बजेट अभावमा स्तरोन्नति हुन नसकेका सुदूरपश्चिमका नौवटै जिल्लाका विमानस्थलका लागि अर्बौं बजेट विनियोजन गरिएको छ । सुदूरपश्चिमका कैलालीको गेटा, कञ्चनपुरको मझगाउँ, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, अछामको साँफेबगर र

स्मार्ट सहरका लागि छुट्टाइएको ११ अर्ब निर्णयमै सीमित, बजेट नपाउँदा काम रोकियो

काठमाडौं । सरकारले बजेट सुनिश्चितसहित १२ वटा ‘स्मार्ट सिटी’ बनाउने निर्णय गरेको थियो । २०७७ चैत २५ मा बसेको मन्त्रिपरिषदको बैठकले तत्काल वातावरणीय प्रभाव मूल्यांकनसहित खरिद प्रक्रिया अघि बढाउने निर्णय

कफीमा आकर्षण बढे पनि उत्पादन बढेन, ५ वर्षमा आयात दोब्बरले बढ्यो

काठमाडौं । मुलुकमा कफी खाने प्रचलन विस्तारै बढ्दो छ । कफी उत्पादन आठ दशक अघिदेखि नै सुरु भए पनि कफी पिउने चलन भने धेरैपछि मात्र शुरु भयो । २२ वर्ष

बलम्बु फ्लाइओभरको मुआब्जामा १ अर्बभन्दा बढी खर्च लाग्ने

काठमाडौं । बलम्बु फ्लाइओभर निर्माणका लागि आवश्यक जग्गा अधिग्रहणमा १ अर्ब १४ करोड मुआब्जा लाग्ने भएको छ । नागढुङ्गा सुरुङमार्गलाई जोड्न बलम्बुमा फ्लाइओभर पनि निर्माण गर्नुपर्ने छ । जसका लागि

१५५ वटा स्थानीय तहले अझै हिसाब मिलान गरेनन्

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को ५ महिना अवधि सकिदासम्म पनि १५५ वटा स्थानीय तहले गत आर्थिक वर्ष २०७७/७८ को हिसाब मिलान गर्न सकेका छैनन् । महालेखा नियन्त्रक कार्यालय

एमसीसीमा कहाँ छ राष्ट्रघात देखाइदिनुपर्यो ? सित्तैमा पैसा दिन्छु भन्दा पनि चाहिँदैन भन्ने ?: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री तष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) नेपालको हितमा रहेको दावी गरेका छन् । काठमाडौंमा शुरु भएको नेकपा माओवादी केन्द्रको आठौं

अर्थमन्त्रीलाई विश्वास गरेनन् अन्तर्राष्ट्रिय संस्थाले, वैदेशिक सहायता झन् घट्यो

काठमाडौं । मुलुकमा तरलताको अभाव भइरहेको बेला वैदेशिक सहायताको प्रतिवद्धता पनि घटेको छ । अर्थमन्त्रालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक सहायता प्रतिवद्धता गत आर्थिक वर्षको तुलनामा ३४.५

भन्सार एजेन्टको परीक्षा तत्काल सञ्चालन गर्न माग

काठमाडौं । भन्सार विभागले लिने भन्सार एजेन्टको परीक्षा तत्काल लिन परीक्षार्थीले माग गरेका छन् । विस २०७७ चैत १६ गते भन्सार विभागले ६६० भन्सार एजेन्ट लोकसेवामार्फत खुला गरेपनि उक्त परीक्षा