बैंकलाई ३०% कर लगाउनु कारबाही गरे सरह होः

काठमाडौं । सिबिफिनका अध्यक्ष पवन गोल्यानले बैंकिङ क्षेत्रका लागि ३० प्रतिशत कर लगाउनु कारबाही गरे सरह भएको बताएका छन् । उनले २९ हजार मानिसले काम गर्ने क्षेत्रलाई ३० प्रतिशत कर

३ करोड भारुभन्दा बढीको आयात अनिवार्य रुपले एलसी मार्फत गर्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ करोड भारतीय रुपैयाँभन्दा बढीको आयात गर्दा अनिवार्य रुपले एलसीबाट गर्नुपर्ने व्यवस्था गरेको छ । शुक्रबार एकीकृत निर्देशिकामा संसोधन गर्दै राष्ट्र बैंकले ३ करोडभन्दा बढीको

विकास निर्माणमा खटिने सेनालाई जोखिम भत्ता पाउने,समितिले दियो निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको विकास समितिले सरकारलाई विकास निर्माणको काममा खटिने सेनालाई जोखिम भत्ता दिन निर्देशन दिएको छ । दुर्गम क्षेत्रमा विकास निर्माणका लागि खटिएका जवानहरुलाई अत्यन्त सास्ती हुने भएकाले उनीहरुको

सहकारीलाई कृषि क्षेत्रमा लगानी गर्न अर्थमन्त्री शर्माको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रको विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् । अर्थमन्त्री शर्माले किसान, भूमि, नेपालको हावापानी र जलस्रोतको अन्तरसम्बन्धलाई व्यवस्थित बनाएर मात्रै देशको विकास र उन्नति

पर्यटनमन्त्री आले पर्यटन बोर्ड सीइओ रेग्मीलाई भने, ‘साँढेले ४ वटा गाडी बेचेर मेरो इमान किन्न खोज्यो’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताएका छन् ।शुक्रबार नेपाल पर्यटन बोर्डको २३ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री आलेले इमान बेचेर मन्त्रीको

भैरहवा विमानस्थलमा जनवरीभित्रै क्यालिब्रेसन फ्लाइट गर्ने तयारी, एरो थाइसँग सहमति

काठमाडौं , भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जनवरीभित्रै क्यालिब्रेसन फ्लाइट गर्ने तयारी भइरहेको छ । नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले उक्त जानकारी दिए । क्यानको २३औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै

मकैको बीउमा परनिर्भरता बढ्दैः झण्डै ७ अर्वको बीउ आयात

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा विभिन्न जातका एक लाख ९६ हजार ४५ मेट्रिक टन मकैका बीउ आयात भएका छन् । मकै खेती गर्ने मौसम शुरु हुनै लाग्दा

सौराहमा पर्यटक बढेनन्, नयाँ वर्षमा बढ्ने अपेक्षा

चितवन । अघिल्ला वर्षमा क्रिसमस अघिदेखि नयाँ वर्षसम्म सौराहाका होटलमा पर्यटकको निकै चहलपहल हुने गर्थ्यो । यसवर्ष भने सोचे जस्तो चहलपहल नभएको व्यवसायीले जनाएका छन् । हरेक वर्ष क्रिसमस र

मौसम खराबीका कारण हवाई उडान प्रभावित

काठमाडौं । शुक्रबार विहानैदेखि लागेको हुस्सुका कारण काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट तराईका जिल्लामा हुने उडान तथा अवतरण प्रभावित भएको छ । तराईका कुनै पनि विमानस्थलमा हवाई उडान हुन सकेको छैन ।

सरकारले चाँदीमा लागू गरेको कडाईले हालसम्मकै कम आयात

काठमाडौं । सरकारकाले चाँदीमा लागू गरेको कडाईले हालसम्मकै कम चाँदी आयात भएको छ । सरकारले पटक–पटक विभिन्न चरणमा लागू गरेको कडाइले चाँदी आयात कम भएको हो । बढ्दो आयातको कारण