सरकारको कामप्रति पूर्वअर्थमन्त्री डा.महत असन्तुष्ट, अर्थतन्त्र सुधारका लागि

काठमाडौं । पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले पुँजीगत खर्च गर्न नसकेको गुनासो गरेका छन् । रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा पूर्वमन्त्री महतले अहिले नेपालको आर्थिक अवस्थामा केही समस्या आएको

बीमा कम्पनीको ४८ प्रतिशत व्यवसाय बाग्मती प्रदेशमा

काठमाडौं । बीमा कम्पनीहरूको व्यवसाय बाग्मती प्रदेशमा मात्रै सीमित रहेको तथ्यांकले देखाएको छ । बीमा समितिको फागुन महिनाको तथ्यांकअनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीहरूको कुल व्यवसायको ४८.६७ प्रतिशत हिस्सा बाग्मती

गुहेश्वरी र टेकुमा मन्त्री झाँक्रीको अनुगमनः पुरातात्विक संरचना निर्माण समयमै सक्न निर्देशन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अधिकार सम्पन्न बागमती एकीकृत विकास समिति अन्तर्गत गुहेश्वरी फाँट र टेकु दोभानमा निर्माण भइरहेका पुरातात्विक संरचनाको अनुगमन गरेकी छिन् । बुधबार बिहान अनुगमन

सहकारीले उद्योग दर्ता गर्न पाउने, महिलालाई डेढ लाखसम्म निर्यात कर्जा

काठमाडौं । सरकारले ‘औद्योगिक व्यवसाय नियमावली, २०७८’ सार्वजनिक गरेको छ । सरकारले गत सोमबार राजपत्रमा नियमावली सार्वजनिक गर्दै औद्योगिक व्यवसायमा आवश्यक विभिन्न नियमावलीको व्यवस्था गरेको छ । सरकारले उद्योग सञ्चालन

महिलाहरु नेतृत्वमा आए पारदर्शीता र सुशासन कायम हुन्छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले महिलाहरुले नेतृत्व गरेको ठाउँमा पारदर्शीता र सुसाशन भेटिने गरेको बताएका छन् । बजेटमा महिलाहरुको सुझाव संकलन गर्ने उदेश्यले अर्थ मन्त्रालयमा मंगलबार दिउँसो आयोजित छलफलमा

विदेशी मुद्रा भित्राउन वाणिज्य बैंक र टेलिकमको आइपीओ एनआरएनलाई बिक्री गर्ने प्रस्ताव

काठमाडौं । विदेशी सन्चिती रकम घट्दै गएपछि नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको साधारण सेयर विदेशमा बस्ने नेपालीलाई बिक्री गर्ने प्रस्ताव आएको छ ।  अर्थमन्त्री जनार्दन शर्माले मंगलबार बोलाएको उच्च

रेमिट्यान्स बढेपनि रुस र युक्रेन युद्दले अर्थतन्त्रमा समस्या देखियोः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले फागुनमा रेमिट्यान्स बढेको बताएका छन् । शर्माले आज चोभार सुक्खा बन्दरगाहको उद्घाटन कार्यक्रममा बोल्दै रेमिट्यान्स बढेको बताएका हुन् ।अर्थमन्त्रीले फागुन महिनामा रेमिट्यान्सको सुधार आएको बताउँदै

आयात कडाइ गर्दा पनि लक्ष्य अनुसार भन्सार उठ्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आयात कडाइ गर्दा समेत भन्सार विभागले लक्ष्य अनुसार राजस्व संकलन गरिरहेको छ ।  चैत २१ गते सम्म भन्सार विभागले ३ खर्ब ८२ अर्ब रुपैयाँ राजस्व

अर्थतन्त्रको ‘ड्राइभिङ सिट’मा गर्भनर कि अर्थमन्त्री ?

काठमाडौं । चैत २१ गते नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर गाडी लगायतका विलासी बस्तुको आयात गर्न एलसी (कुनै सामान आयात गर्दा नेपालको बैंकले विदेशी बैंकलाई भुक्तानी

राष्ट्र बैंकको नीतिसँग प्रधानमन्त्री सहमत, बिलासिताका वस्तु आयात नगर्न अनुरोध

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र बैंकले लिएको नीति अनुसार बिलासिताको वस्तु आयात नगर्न अनुरोध गरेका छन् । प्रधानमन्त्री देउवाले मंगलबार चोभारमा सुख्खा बन्दरगाहको उद्घाटन गर्दै बिलासिताको वस्तु आयात नगर्न