अर्थमन्त्री शर्माको अगाडि गभर्नर अधिकारीले भनेः हामी श्रीलंकाको

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा रहेको बताएका छन् । राष्ट्र बैंकले आयोजना गरेको आर्थिक तथा वित्त सम्मेलनमा गभर्नर अधिकारीले अर्थतन्त्रमा बाह्य जोखिम कायम

यी हुन् सरकार र निजी क्षेत्रले आत्मनिर्भर भई निर्यात गर्न सक्ने सम्भावित क्षेत्र

काठमाडौं । नेपालको वैदेशिक व्यापारघाटाको अवस्था निकै डरलाग्दो अवस्थामा पुगेको छ । नेपालमै उत्पादन गरी आत्मनिर्भर हुनसक्ने क्षेत्रको वस्तुसमेत नेपालले अर्बौं रुपैयाँको आयात गर्दै आएको अवस्था छ । अहिलेको परिस्थिति

पृथ्वी शाहले अमेरिकाबाट भित्राएको १४ करोड, अर्थमन्त्रीदेखि गभर्नरसम्म मुछिए 

काठमाडौं । बिहीबार कान्तिपुर दैनिकमा ‘अमेरिकाबाट आएको शङ्कास्पद ४० करोड छुटाउन अर्थमन्त्री नै सक्रिय’ भन्ने प्रमुख समाचार छापियो । अछाम घर भएका व्यवसायी पृथ्वीबहादुर शाहको अमेरिकाबाट आएको रकम छुटाउन अर्थमन्त्रीले

नवनियुक्त उद्योगमन्त्री बडुले भने- अर्थतन्त्रको संकट चुनौतिपूर्ण छ, सबैसँग सल्लाह गरेर समस्या समाधान गर्छु

काठमाडौं । नवनियुक्ति उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडुले देशको अहिलेको अर्थतन्त्रको अवस्था चुनौतिपूर्ण भएको बताएका छन् । बिहीबार नियुक्ति भएपछि पदबहाली गर्न उद्योग मन्त्रालय पुगेका मन्त्री बडुले पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै यस्तो

रेमिट्यान्स बढाउन विदेशबाट पैसा पठाउँदा लाग्ने सेवाशुल्क हटाउनुपर्छः श्रममन्त्री

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल आउने रेमिट्यान्स रकम औपचारिक माध्यमबाट ल्याउन सरकारले चाल्नुपर्ने कदमहरुबारे विभिन्न प्रस्ताव गरेका छन् । अर्थमन्त्रालयमा भएको सरोकारवाला निकायको बैठकमा मन्त्री

पोखरामा समृद्धिका महत्वपूर्ण आधार तयार हुँदै

गण्डकी । स्थानीय तहको निर्वाचन भई पाँच वर्षे कार्यकाल सकिँदै गरेका अवस्थामा आसन्न स्थानीय तहको निर्वाचनका लागि यतिखेर राजनीतिक दल तथा निर्वाचन आयोग आ-आफ्नो तयारीमा जुटेका छन् । सङ्घीयताको नयाँ

११ महिनापछि उद्योगमन्त्री नियुक्त

काठमाडौं । ११ महिनापछि उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले पूर्णकालिन मन्त्री पाएको छ । प्रधानमन्त्री शेर बहादुर देउवाले कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रपसाद बडुलाई उद्योग मन्त्रायलको जिम्मेवारी दिएका

आलुमा परनिर्भरता: वर्षमा साढे ७ अर्बको  आलु आयात  

काठमाडौं । हरेकको भान्साको लोकप्रिय तरकारी हो आलु । राम्रो खपत भइरहेको आलु उत्पादन गर्ने क्षमता र सम्भावना नेपालमा धेरै छ । दुर्भाग्य, नेपालमा हरेक महिना अर्बौको आलु आयात भइरहेको

पोखरामा खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु

काठमाडौं । पोखरामा २० औँ नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगिता हुने भएको छ । प्याराग्लाइडिङ व्यवसायीको संस्था नेपाल हवाई खेलकुद संस्था (ना)को आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । पोखरा महानगरपालिका-१८

नेपाल-भारत उद्योग वाणिज्य संघले वाणिज्य मन्त्रालयसँग बौद्धिक सम्पत्तिमा सहकार्य गर्ने

नेपाल–भारत उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष सुनिल केसीको नेतृत्वमा उपाध्यक्ष सैवाल घोष, महानिर्देशक केशब मान र्सिह तथा उपनिर्देशक मार्शल राठौर तथा कारोबार दैनिकका सम्पादक एवं संचारबिज्ञ कुवेर चालिसे सहितको एक