५ अर्बसम्मको आयोजनामा स्वदेशी ठेकेदार कम्पनीले मात्रै प्रतिस्पर्धा

काठमाडौं । पाँच अर्ब रुपैयाँभन्दा कम लागतका आयोजनामा स्वदेशी ठेकेदार कम्पनीले मात्रै प्रतिस्पर्धा गर्न पाउने भएका छन् । सरकारलले सार्वजनिक खरिद नियामवली २०६४, मा १२औं संशोधन गर्दै पहिलो चरणको बोलपत्र

अर्थतन्त्रका सबै सूचकमा दबाब छ, सम्बोधन गर्ने गरी मौद्रिक नीति आउँछः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र परेको संकटलाई निकास दिनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति आउने बताएका छन् । सोमबार आगामी वर्षको मौद्रिक नीतिको सुझाव संकलनका राष्ट्र

बजेटमा सेटिङ गरिएको ओलीको आरोप, संसदीय छानबिन समिति बनाउन माग

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्माले बजेट निर्माणका क्रममा भएका अनियमितताको विषयमा संसदीय छानबिन हुनु पर्ने माग गरेका छन् । पूर्वप्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विशेष समय

‘अर्थमन्त्रीले बजेट बनाउने बेला अनैतिक काम गरेर विश्व रेकर्ड राखे’

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउने क्रममा विश्वमा नै नहुँने अनैतिक काम गरेको बताएका छन् । प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी

कोरोना कहरमा २३ लाख कर्मचारी हटाइयो, अहिले समस्या थपियो

एजेन्सी । कोरोना कहरको समयमा भएका कर्मचारीलाई अवकाश दिँदा यतिबेला यूरोपको नागरिक उड्डयन उद्योगमा चरम समस्या पैदा भएको छ । उडान नभएपछि यूरोपका धेरै जसो विमानस्थल तथा विमान सेवा प्रदायकले

स्वास्थ्य बीमाः रकम नपाएपछि कार्यक्रम स्थगित गर्दै अस्पताल, भुक्तानीमा किन देखियो समस्या ?

काठमाडौं । लामो समयदेखि बीमितको उपचार गरेवापतको रकम भुक्तानी नपाएको भन्दै पछिल्लो समय स्वास्थ्य बीमा बोर्डमा सूचीकृत भएका अस्पतालहरूले धमाधम स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने निर्णय लिन थालेका छन् ।

बढ्न थाल्यो जगदम्बा सिमेन्टको व्यापार, ९ महिनामा २ अर्ब १९ करोडको कारोबार

काठमाडौं । कोरोना महामारीका कारण घटेको जगदम्बा सिमेन्टको कारोबार बढ्न थालेको छ । सन् २०१८ मा ४ अर्ब ५८ करोड १० लाख र सन् २०१९ मा ३ अर्ब ७९ करोड

परीक्षा दिन हेटौंडा गएका विद्यार्थीको बिजोग, एउटै कोठामा दर्जनबढी सुते, घरघरमा बास माग्न गए

हेटौंडा । त्रिभुवन विश्व विद्यालय कीर्तिपुरमा एमबीए पढ्दै गरेका विनोद थामी शिक्षा सेवा आयोगले लिएको माध्यमिक विद्यालय तहको शिक्षक अनुमतिपत्रको परीक्षा दिन शुक्रबार हेटौंडा पुगेका थिए । काठमाडौंबाट हेटौंडा पुग्दा

विदेशी मुद्रा जोगाएर देश टाट पल्टिनबाट बचाउन कसले के गर्नुपर्छ ?

अर्थतन्त्र टाट पल्टिएपछि श्रीलंकाका जनताले अहिले सिटामोलसमेत किन्न पाएका छैनन् । देशसँग कागज किन्ने पैसा नहुँदा श्रीलंकाका विद्यालयहरुले विद्यार्थीको परीक्षासमेत लिन पाएका छैनन् । हालैमात्र श्रीलंकाले अत्यावश्यक क्षेत्र बाहेकलाई पेट्रोलियम

चरम आर्थिक मन्दीको दिशामा विश्व अर्थतन्त्र, सुधारात्मक उपाय नचाले डुब्दैछन् धेरै देश

एजेन्सी । कोरोना कहरले पैदा गरेको दबाव तथा रुस र युक्रेनबीचको संघर्षका कारण पैदा भएको आपूर्ति प्रणालीको अवरोध विश्व अर्थतन्त्र चरम संकटमा फस्न लागेको आशयका समाचार सामग्रीले विश्व डगमगाएको छ