वाग्मती प्रदेशको चक्रपथः यसरी खुल्नेछ विकास र समृद्धिको

काठमाडौं । सङ्घीय राजधानीसमेत रहेको वाग्मती प्रदेशको समग्र विकास र आर्थिक समृद्धिका लागि प्रदेश सरकारले केही रणनीतिक महत्वका योजना अगाडि सारेको छ । प्रदेश सरकारले विशेष महत्व दिएका केही रणनीतिक

काठमाडौंमा ४ आनाभन्दा कम जग्गा कित्ताकाट गर्न नपाउने व्यवस्थाले खरिद लागत बढ्ने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा आवासीय क्षेत्रमा वर्गीकरण गरिएको जग्गामा ४ आना १ दामभन्दा कम जग्गा कित्ताकाट गर्न नपाउने व्यवस्था गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

काठमाडौं । वर्षासँगै खसेको पहिराका कारण नारायणगढ- मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना-६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता

फूटवेयरमा सरकारको असन्तुलित नीतिः ८७ रुपैयाँमा सोल ल्याएर जुत्ता बनाउनेसँग कसरी हुन्छ प्रतिस्पर्धा ?

सोल बनाउने र सोल आयात गरी जुत्ता तथा चप्पल उत्पादन गर्ने उद्योगलाई एउटै कर लगाउँदा फूटवेयर उद्योग विकास हुन नसकेको उद्योगीहरु बताउँछन् । सरकारले फूटवेयर उद्योगमा कच्चा पदार्थ, अर्ध तयारी

काठमाडौंबाट डाइभर्ट भएका भारतीय विमान भैरहवा नगएर लखनउ किन गए ?

काठमाडौं । जेठ १ गते भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएका दिन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले भैरहवा विमानस्थल काठमाडौंको विमानस्थलको विकल्प भएको बताएका थिए । अर्थात्

१४ वर्षदेखि अलपत्र बाहिरी चक्रपथका लागि २ करोडमात्रै बजेट

काठमाडौं । सरकारले १४ वर्षअघिदेखि अलपत्र परेको काठमाडौं बाहिरी चक्रपथ आयोजनाका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा बाहिरी चक्रपथ आयोयनाका

२४ सुरुङमार्ग निर्माणका लागि १ अर्ब १९ करोड बजेट , धरान लेउतीका लागि ५ लाख मात्रै

काठमाडौं । सरकारले बजेटमा सुरुङमार्ग बनाएर सडक यातायातको समय घटाउने योजना बनाए पनि बजेट भने अत्यन्त कम बिनियोजन गरेको देखिएको छ । आगामी आर्थिक वर्षका लागि सरकारले २४ स्थानमा सुरुङमार्ग

नयाँ उद्यमी जन्माउन सरकारले छुट्यायो सवा २५ करोड बजेट

काठमाडौं । सरकारले स्टार्टअप व्यवसायलाई शुरुवात पुँजी उपलब्ध गराउने उद्देश्यले ‘स्टार्टअप पुँजी कोष’का लागि २५ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । नवप्रर्वतनकारी र वैदेशिक रोजगारीबाट फर्केकालाई व्यवसाय

निर्यातमा नगद अनुदान दिन ८९ करोड बजेट, १२ अर्बसम्मको निर्यातले ८% सम्म अनुदान पाउने

काठमाडौं । सरकारले निर्यातमा नगद अनुदान दिनका लागि ८९ करोड बजेट विनियोजन गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको वार्षिक विकास कार्यक्रममा सो बराबरको रकम विनियोजन गरिएको छ ।

१६५ निर्वाचन क्षेत्र रणनैतिक सडकका लागि ७ अर्ब बजेट, कुन आयोजनाका लागि कति ?

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० मा लागि १६५ निर्वाचन क्षेत्रका रणनैतिक सडक आयोजनाका लागि करिब ७ अर्ब रुपैयाँ बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको आगामी