प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाः ४३ स्थानीय तहले बजेट

काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत् स्थानीय तहलाई बिनियोजन हुने बजेटमा ४३ वटा स्थानीय तहको आर्थिक प्रगति शून्य देखिएको छ । गत आर्थिक वर्षमा देशभरका ७५३ स्थानीय तहहरुमध्येका ४३ स्थानीय

नेपालजस्ता विकासोन्मुख देशलाई जलवायु परिवर्तनसँग लड्न तत्काल वित्तीय पहल जरुरीः मन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालजस्ता विकासोन्मुख देशलाई जलवायु परिवर्तनसँग लड्न तत्काल वित्तीय पहल जरुरी रहेको बताएका छन् । दक्षिण कोरियाको इन्चोंनमा आयोजित दोस्रो हरित जलवायु कोष (जीसीएफ) ग्लोबल प्रोग्रामिङ

राजस्व परामर्श समितिले पुसभित्रै सुझाव बुझाउने

काठमाडौं । नेपाल राजश्व परामर्श समितिका अध्यक्ष महेशप्रसाद दाहालले समितिले आगामी आर्थिक वर्षमा सरकारले बजेटमा व्यवस्था गर्नुपर्ने नीतिको विषयमा पुस महिनाभित्र नै सुझाव पेस गर्ने बताएका छन् । मंगलबार समितिको

कोरोना बीमाको दाबी भुक्तानीका लागि एक अर्ब निकासा

काठमाडौं । सरकारले कोरोना बीमाको दाबी भुक्तानी गर्नका लागि एक अर्ब रूपैयाँ निकासा गर्ने भएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सरकारले एक अर्ब रूपैयाँ निकासा गर्ने निर्णय

नेपाल–चीनबीचको व्यापार घाटा कम गर्न चिनियाँ पक्षसँग प्रचण्डको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रणनीतिक विकास साझेदारीमार्फत नेपालका प्राथमिकता क्षेत्रका ठूला परियोजनामा आवश्यक लगानी भित्र्याउन चिनियाँ पक्षसँग आग्रह गरेका छन् । नेपाल

नेपालले विश्व बैंकबाट ३५ अर्ब रुपैयाँ सहुलियत ऋण लिने

काठमाडौं । सरकारले विश्व बैंकबाट करिब ३५ अर्ब रुपैयाँ (२७५ मिलियन डलर)सहुलियत ऋण लिने भएको छ । २७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विश्व

नेपालमा नयाँ स्टक एक्सचेञ्ज चाँहिदैनः अध्ययन प्रतिवेदन

काठमाडौं । नयाँ स्टक एक्सचेञ्जलाई अनुमति दिने बाटो खुला भएसँगै देशमा अर्को स्टक एक्सचेञ्ज चाहिने/नचाहिने विषयमा बहस भइरहेको छ । गत मंगलबारको मन्त्रिपरिषदको बैठकले धितोपत्र बजार संचालन नियमावली-२०६४ संशोधन गर्दै

निर्वाचन नजिकिएसँगै केराउ, सुपारी र मरिचको आयात खुला

काठमाडौं । सरकारले केराउ, सुपारी र कालो मरिच आयात खुला गरेको छ । विगतदेखि तस्करी हुने आशंका गरिँदै आएको सुपारी, केराउ र कालो मरिचको आयात निर्वाचन नजिकिए सँगै खुल्ला भएको

१ अर्ब बढी लगानीमा नगरकोटमा रिसोर्ट बन्दै, ४२ वटा कोठाको सुविधा

काठमाडौं । टायो इको रिसोर्ट होटल कम्पनीले नगरकोटमा रिसोर्ट सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले १ अर्ब १६ करोड ६० लाख रुपैयाँ लगानीमा नगरकोटमा रिसोर्ट निर्माण गरी सञ्चालनमा ल्याउने भएको

महानगरको ताकेतापछि ५ संस्थाले तिरे कर, कसले कति ?

काठमाडौं– काठमाडौं महानगरपालिकाकाले कर नतिरेका विभिन्न संस्थालाई पत्रचार गरेसँगै पाँच संस्थाले तिरेका छन् । काठमाडौं फनपार्क, डेल्टिन क्यासिनो होटल (म्यारियट), बेलिज क्यासिनो (मल्ल होटल), माजोङ्ग इन्टरटेनमेन्ट (होटल सोल्टी) र सिविक