ललितपुर महानगरले लगनखेलको मञ्जुश्री पेट्रोल पम्प सिल गर्यो

काठमाडौं । ललितपुर महानगरपालिकाले लगनखेलस्थित मञ्जुश्री पेट्रोल पम्पलाई सिल गरेको छ । मापदण्ड विपरित सञ्चालनमा रहेको उक्त पेट्रोल पम्पलाई सिल गरिएको ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश अर्यालले बताए ।

कृषियोग्य जमिन जोगाउन सरकारले अगाडि सार्यो यस्तो नीति

काठमाडौं । सहरी तथा सहरोन्मुख क्षेत्रमा क्रमशः कृषियोग्य जमिन घट्दै गएको पाइएपछि सरकारले त्यसलाई नियन्त्रण गर्ने लक्ष्यका साथ जमिनलाई विभिन्न १० भागमा वर्गीकरण गर्ने नीति पूर्णरुपमा कार्यान्वयन गर्ने भएको छ

कृषिमा आधारित उद्योगहरुको विकासबाट नै देशको आर्थिक स्थिति बलियो बन्छः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा आधारित उद्योगहरुको विकास गर्नुपर्ने बताएका छन् । आईतवार काठमाडौंमा आयोजित नेपाल युवा

मद्रास सेक्युरिटी प्रिन्टर्सले सम्झौताअनुसार काम नगर्दा समस्या

काठमाडौं । लाइसेन्स छाप्ने ठेक्का पाएको मद्रास सेक्युरिटी प्रिन्टर्स चेन्नइ इन्डियाले सम्झौताअनुसार काम नगर्दा समस्या उत्पन्न भएको छ । सम्झौताअनुसार काम नभएपछि यातायात व्यवस्था विभागले पटक-पटक ताकेता गरेको भए पनि

देवघाटमा ६ करोड खर्चेर शिवको मूर्ति निर्माण गरिने

काठमाडौं । पवित्र धार्मिकस्थल देवघाटमा ३० फिट अग्लो अष्ठधातुको शिवको मूर्ति निर्माण गरिने भएको छ । भरतपुर नगरपालिका-१ स्थित रोटरी करुणालय आडैमा देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनले मूर्ति निर्माण गर्न लागेको

व्यावसायिक कृषकलाई अनुदान

कास्की । व्यावसायिक कृषकले उत्पादनका आधारमा अनुदान पाएका छन्। कास्कीका दुग्ध उत्पादक कृषकले समूह तथा सहकारी संस्थाबाट सरकारले दिएको अनुदान रकम पाए। प्रदेश सरकारले दूधमा प्रतिलिटर दुई रुपैयाँ ५० पैसा

‘चीनले अघोषित नाकाबन्दी गर्यो, अर्बौंका सामान नाकामै अड्किए’

काठमाडौं । चिनियाँ नाकामा अड्किएका अर्बौंका सामान छुटाउन राज्यका तर्फबाट पहल नभएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले आपत्ति जनाएको छ । उद्योगी व्यवसायीहरुका समस्या समाधान गर्न चासो नदेखाएको भन्दै महासंघले

भारतले चामल निर्यातमा कर बढाएपछि कति महंगीयो नेपालीको भान्सा ?

काठमाडौं । भारत सरकारले चामल निर्यातमा २० प्रतिशतमा कर लगाएको छ । भारत सरकारले आन्तरिक आपूर्तिलाई सहज र बलियो बनाउनका लागि भन्दै चामल निर्यातमा २० प्रतिशत कर लगाउने निर्णय गरेको

जेसीबी लगाएर डाँडाकाँडा भत्काउने विकासले देश समृद्ध हुँदैनः मन्त्री यादव

काठमाडौं । वन तथा वातावरण मन्त्री प्रदीप यादवले भौतिक विकास र वातावरण संरक्षणको मिलाउनुपर्ने बताएका छन् । नेपाल उद्योग परिसंघ र भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको

एचआईडिसीएल र निफ्रालाई मर्ज गर्न खोजेको, सीईओ बन्न नपाउने भएर चासो दिएनन्ः मन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले एचआईडिसीएल र निफ्रालाई मर्जरमा लैजान खोज्दा केही व्यक्ति सीईओ बन्न नपाउने भएर त्यसमा रुची नदेखाएको बताएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल