पशुपतिको बजेट पारित, मृगस्थली क्षेत्रमा शतबीज मार्ग बनाइने

काठमाडौं । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले आर्थिक बर्ष २०७९/८० को लागि प्रस्तुत कार्यक्रम र बजेट पारित गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा परिषद्का अध्यक्ष

पर्यटकले छुटाउन नहुने पर्वतका गन्तव्य

कुश्मा । प्राकृतिक सुन्दरताले भरिपूर्ण हुँदाहुँदै पनि केही वर्ष अघिसम्म पर्वत पर्यटकीय गन्तव्य बन्न सकेको थिएन । पर्वत गुमनामको अवस्थामा थियो । ‘परिचयको क्रममा घर पर्वतभन्दा धेरैले ‘कहाँपर्छ’ भनेर प्रश्न

अन्तर्राष्ट्रिय हवाई उडान सुदृढीकरण गर्न भारतसँग छलफल शुरुः मन्त्री श्रेष्ठ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले अन्तर्राष्ट्रिय हवाई उडान सुदृढीकरणका लागि भारतसँग छलफल शुरु गरेको बताएका छन् । बिहीबार नेपाल उद्योग परिसंघले आयोजना गरेको दुई दिने

अर्थमा बस्नेत र मैनाली भित्रिए, २ सहसचिव बाहिरिए

काठमाडौं । अर्थ मन्त्रालयबाट २ जना सहसचिवको सरूवा भएको छ । मन्त्रालय स्रोतका अनुसार अर्थबाट सहसचिवद्वय मुक्ति पाण्डे र महेश भट्टराई बाहिरिएका छन् । पाण्डे हाल सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका

भारततर्फ भटमासको तेल निर्यात हुन थालेपछि उद्योगको व्यापार चम्कियो, एकैवर्ष ९ कम्पनीले गरे ५० अर्ब आम्दानी

काठमाडौं । नेपाली बजारमा विभिन्न ब्रान्डमा खाने तेल बेच्ने ९ वटा कम्पनीले एकैवर्ष ५० अर्ब रुपैयाँ बढीको व्यापार गरेका छन् । कम्पनीहरूले सन् २०२१ मा ५० अर्ब १५ करोड ७०

पोखरा महानगरले चलायो आफ्नै भवनमा डोजर

कास्की । पोखरा महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका दुईवटा भवनमा डोजर चलाएको छ । पोखरा–९ महेन्द्रपुलस्थित महानगरका भवन भत्काउन आज डोजर चलाइएको हो । महानगर प्रमुख धनराज आचार्य, वडानं ९ का

नेपालको अर्थतन्त्र स्वस्थ छैनः उद्योगमन्त्री बडू

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले देशको अर्थतन्त्र स्वस्थ नरहेको बताएका छन् । कार्यभार सम्हालेको ५ महिनाको अवधिमा गरेको कार्य सार्वजिक गर्दै मन्त्री बडूले देशको अर्थतन्त्र विविध कारणले

विदेशी मुद्रा आर्जन गर्ने खालका पूर्वाधारमा लगानी गर्न आवश्यक छ

अहिले समय यस्तो छ कि विश्वबाटै उत्साहजन समाचार आइरहेका छैनन् । कोरोना महामारी र विभिन्न देशमा वातावरणीय जोखिमका कारण अझै पनि व्यवसायीक वातावरण निरासाजनक छ । यी सबै परिस्थितिका बावजुत

स्वास्थ्य बीमामा २३ अर्ब बढी भुक्तानी, चालु आवमा बोर्डले पठायो २ अर्ब ६७ करोड

काठमाडौं । स्वास्थ्य बीमामा कार्यक्रम शुरूवात भएको मितिदेखि हालसम्म २३ अर्ब रूपैयाँ भन्दा बढी भुक्तानी भएको छ । गत आवसम्ममा स्वास्थ्य बीमा बोर्डले २१ अर्ब रूपैयाँ भुक्तानी गरेको थियो ।

पुँजीबजारमा विदेशी संस्थालाई लगानी गर्न दिनुपर्छ: पूर्वअर्थमन्त्री खतिवडा

काठमाडौं । पुर्वअर्थमन्त्री डा. युवराज खतिवडा पूँजीबजारमा विदेशी संस्थागत लगानीकर्ता ल्याउनु पर्ने बताएका छन् । नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रम खतिवडाले आन्तरिक बचत न्यून हुँदा वित्तीय श्रोतको अभाव भएकाले