व्यवसायमा मोटर बीमाको हिस्सा २६%, दुई महिनामा २

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले भदौसम्ममा मोटर बीमाबाट २ अर्ब ३ करोड ४४ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका १९ निर्जीवन बीमा कम्पनीहरूले चालु आवको भदौसम्ममा मोटर

सबै संरक्षित क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकृति संरक्षणमा पर्याप्त ध्यान दिन नसके जनजीवन खरतापूर्ण बन्ने अवस्था रहेको बताएका छन् । बिहीबार राष्ट्रिय प्रकृति संरक्षण कोषको ४०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले

विकासको क्षेत्रमा चीनबाट विश्वले पाठ सिक्नुपर्छः मन्त्री श्रेष्ठ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले चीनले गरेको विकासबाट विश्वले पाठ सिक्न आवश्यक रहेको बताएका छन् । बिहीबार ललितपुरमा आयोजना भएको चाइना एक्स्ट्रा अर्डिनरी फोटो फेयर कार्यक्रमलाई

‘पाल्पाका किसानलाई फड्के कीराको समस्याले सधैँ पिरोल्छ’

पाल्पा । रम्भा गाउँपालिका–१ सगाहाका रमेश रानाभाटको धान खेतमा यस पटक फड्के कीराले सखापै पार्ने गरी सतायो । वर्ष दिनभर परिवार पाल्न दुःखसँग खेती गर्नुभएका उनी खेतभरि झुलेका धानबालीमा यस

प्रहरीको मिलेमतोमा अवैध व्यापार बढेको भन्सार कार्यालयको आरोप, बजारमा तस्करीका सामान छ्याप्पछ्याप्ती

विराटनगर । विराटनगर भन्सारबाट भारततर्फ जाने मीरगञ्ज पुल भत्केपछि सीमानाकाबाट तस्करी बढेको विराटनगर भन्सार कार्यालयले जनाएको छ । गत पुष २२ गतेबाट नेपाल भारत सीमामा रहेको मिरगञ्ज पुल भत्केपछि कोशी

महासंघको गुनासो सुनेपछि डेपुटी गभर्नर ढुंगानाले भनिन्- हाम्रो नीतिले काम गर्न थाल्यो

काठमाडौं । सोमबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वमा उद्योगी व्यवसायीहरु कर्जाको ब्याजदर घटाउन र चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन तत्कालन कार्यान्वयन नगर्न माग गर्दै नेपाल राष्ट्र बैंक

आयोगलाई बोर्डको जवाफः आचारसंहिता उल्लंघन गरेको छैन, लाइसेन्स रोकिँदैन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले निर्वाचान आयोगलाई आफूले निर्वाचन आचार संहिता उल्लंघन नगरेको र लाइसेन्स बाँडने क्रम पनि नरोक्ने जवाफ पठाएको छ । निर्वाचन आचारसंहिता लागेको समयमा नयाँ स्टक एक्सचेञ्ज,

दोस्रो महिना पनि घट्यो विदेशी मुद्राको सञ्चिति

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो महिनामा पनि विदेशी मुद्राको सञ्चिति घटेको छ । नेपाल राष्ट्र बैंकका एक अधिकारीकाअनुसार भदौमा विदेशी मुद्राको सञ्चिति २ करोड डलरले घटेको हो । राष्ट्र

शरद ऋतुमा हिमाल चढ्न १ हजार ३० जनाले लिए अनुमति, ७ करोड रुपैयाँ राजस्व संकलन

काठमाडौं । शरद ऋतुमा हिमाल चढ्नका लागि १ हजार ३० जनाले अनुमति लिएका छन् । पर्यटन विभागकाअनुसार यस पटक शरद ऋतुको समयमा नेपालमा रहेका हिमाल आरोहणका लागि विभिन्न देशका नागरिकहरुले

हिउँभित्र खुलेको तिलिचोको सुन्दरता, हेर्नुस् १३ तस्बिर

मनाङ । दशैंको टीका र त्यसपछि केही दिन लगातार वर्षा हुँदा मनाङमा हिमपात भएको थियो । पर्यटकीय गन्तव्य मनाङमा दशैं लगत्तै भएको हिमपातका कारण पर्यटक आवागमन प्रभावित बन्यो भने ङिस्याङ