द्रुतमार्ग: खोकना बिबाद समाधानमा राजनीतिक पहल आवश्यक

काठमाडौं । रक्षा मन्त्रालयले काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) अघि बढाउने सन्दर्भमा मुख्य समस्याका रुपमा रहेको खोकना जग्गा विवाद सुल्झाउन प्रभावकारी राजनीतिक पहलको आवश्यकता औँल्याएको छ । मुलुकका राष्ट्रिय गौरवका

एमसीसी जस्ता ठूला, जलाशययुक्त जलमार्ग विकासमा लगानी गर्न अमेरिकालाई संगठनको सुझाव

काठमाडौं । उद्योग संगठन मोरङका प्रतिनिधि र नेपालका लागि अमेरिकी राजदुत डिन आर थोम्सनबीच भेटवार्ता भएको छ ।भेटमा नेपाल र अमेरिकाको ब्यापारका आयाम र दिपक्षीय व्यवसायीक हितका सम्वन्धमा छलफल भएको

हवाई भाडा कम गर्दै पर्यटन उद्योगलाई प्रतिस्पर्धी बनाउन परिसंघको आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसँग नेपालको पर्यटन उद्योगका विषयमा छलफल गरेको छ । भेटमा नेपालको पर्यटन प्रबद्र्धनका लागि चालिनुपर्ने कदम, यूरोपियन यूनियनले

आफ्नो उत्पादन बिक्री नभएको, भारतबाट आयात भएको भन्दै किसानले सडकमा फाले तरकारी

काठमाडौं । तरकारी बिक्री नभएको भन्दै चितवनका किसानले सडकमा तरकारी फालेका छन् । नेपाली तरकारी बिक्री नभएको समयमा पनि भारतबाट तरकारी आयात भएको र नेपाली उत्पादन खेर गएको भन्दै किसानले

भूउपयोग नियमावलीमार्फत् जग्गा वर्गीकरणका आधार, मापदण्ड तथा क्षेत्रफल के कति ?

काठमाडौं । सरकारले गत जेठमा भूउपयोग नियमावली जारी गरेर कार्यान्वयनमा ल्याएको छ । देशभर अनाधिकृतरुपमा भइरहेको कित्ताकाटसँगै कारोबारलाई व्यवस्थित गर्न नियमावली जारी गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले

१० सहसचिवको जिम्मेवारी हेरफेर: अर्थमन्त्रीले बनाए नयाँ टिम, बजेटको जिम्मेवारी शर्मालाई, अन्तर्राष्ट्रियमा नेपाल

काठमाडौं । अर्थ मन्त्रालयले सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ । बुधबार मन्त्रालयमा ६ जना सहसचिव सरुवा भएर आएपछि सहसचिवको जिम्मेवारी हेरफेर गरिएको छ । अर्थमन्त्री विष्णुुप्रसाद पौडेले आफू अनुकुलको टिम

सेयर बजारमा कायम १२ करोडको नीति हटाउने पक्षमा अर्थमन्त्री र गभर्नर

काठमाडौं । सेयर बजारमा कायमै रहेको १२ करोडको नीति हटाउने पक्षमा अर्थमन्त्री र गभर्नर देखिएका छन् । यसअघि रहेको ४/१२ को नीतिलाई राष्ट्र बैंकले ४ हटाएर १२ करोड भने कायमै

खर्बौं जोखिममा देख्दादेख्दै सिमेन्ट उद्योगमा थप १ खर्ब बढी लगानी प्रतिबद्धता

काठमाडौं । नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेको छ । केही वर्ष अघिसम्म हुँदै आएको अर्बौ रुपैयाँको सिमेन्ट आयात अहिले शून्यमा झरेको मात्रै छैन, निर्यात पनि सुरु भइसकेको छ । सरकारले उच्च

बजेटको आकार तय गर्दा विगतकै अभ्यास दोहोर्‍याउन हुँदैनः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको आकार तय गर्दा विगतकै अभ्यास दोहोर्‍याउन नहुने बताएका छन् । बुधबार आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान) ले काठमाडौंमा आयोजना गरेको अर्थतन्त्रको

तीन महिनामै राजस्व अनुसन्धान विभाग प्रमुखको सरुवा, १६ महिनामा फेरिए ४ महानिर्देशक

काठमाडौं । सरकारले तीन महिनामै राजस्व अनुसन्धान विभागको महानिर्देशक सरुवा गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले विभागको महानिर्देशक मदन दाहालको श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयमा गरेको छ ।