दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढ्यो

काठमाडौं । सरकारले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको न्यूनतम मूल्य ५६.४ रुपैयाँबाट वृद्धि गरेर ६५.५ रुपैयाँ बनाउने निर्णय गरेको हो । किसानले

सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा इन्भेष्टमेन्ट कम्पनी खोल्न मिल्ने

काठमाडौं । सरकारले इन्भेष्टमेन्ट कम्पनीमा नयाँ व्यवस्था गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले लगानी (इन्भेष्टमेन्ट) कम्पनी स्थापना गर्दा पालना गर्नुपर्ने शर्त राजपत्रमा प्रकाशित गरी नयाँ व्यवस्था गरेको हो

निर्यातकर्तालाई प्रोत्साहनस्वरुप सरकारको साढे ५ अर्ब अनुदान, गत वर्ष मात्रै डेढ अर्ब वितरण

काठमाडौं । सरकारले निर्यातकर्तालाई प्रोत्साहन अनुदानस्वरुप साढे ५ अर्ब दिएको छ । सरकारले निर्यातमा प्रोत्साहन अनुदान दिने घोषणा गरेयता हालसम्ममा ५ अर्ब  ३४ करोड ९७ लाख रुपैयाँ निर्यातकर्तालाई वितरण गरेको

सरकारले निजी क्षेत्रका समस्यालाई गम्भीर रूपमा लिएको छ: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अहिले समग्र अर्थतन्त्र र निजी क्षेत्रमा देखिएका समस्यालाई सरकारले गम्भीररूपमा लिएको बताएका छन् । आज आयोजित खिचापोखरी न्यूरोड व्यापार सङ्घको

सबै नागरिकलाई खानेपानी र बिजुली उपलब्ध गराउने प्रतिबद्धतामा चुक्यो गण्डकी सरकार

कास्की । प्रदेश स्थापनापछि २०७४ सालमा गठित गण्डकी प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले दुई वर्षभित्रैमा प्रदेशका सबै घरधुरीमा खानेपानी र बिजुली पुर्‍याउने निर्णय गरेको थियो । यो बीचमा प्रदेशसभाको पहिलो

बूढानीलकण्ठ हेरिटेजको लागत ५० प्रतिशतले बढ्यो, डेढ अर्ब ऋण लिँदै

काठमाडौं । निर्माण सुरु भएको २ वर्षमा सञ्चालनमा ल्याउने योजनाअनुसार काम अगाडि बढाएको बूढानीलकण्ठको हेरिटेज होटलको लागत ५० प्रतिशतले बढेको छ । बूढानीलकण्ठ हेरिटेज लिमिटेडले सन् २०१९ मा निर्माण सुरु

प्राधिकरणका उच्च तहका कर्मचारीको सरूवा, वरिष्ठ कर्मचारी हेड अफिस बाहिर

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरिएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले १२ औं तहका वरिष्ठ कर्मचारीलाई प्रधान कार्यालय बाहिर पठाएर कनिष्ठ कर्मचारीलाई विभिन्न निर्देशनालयको

उड्डयनसम्बन्धी नियम उल्लंघन भएको विषयमा पर्यटन मन्त्रालयको चासो

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका दिन उड्डयन सुरक्षासम्बन्धी नियम उल्लंघन भएको विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चासो देखाएको छ । क्लिकमान्डुमा बुधबार ‘पोखरा विमानस्थल उद्घाटनका दिन उड्डयन

१५४ देशसँग नेपालको वैदेशिक व्यापार, ३३ देशसँग मात्रै नाफा

काठमाडौं । नेपालले चालू आर्थिक वर्षको ७ महिनाको अवधिमा १५४ वटा देशसँग वैदेशिक व्यापार गरेको छ । नेपालले साउनदेखि माघ समान्तसम्ममा विश्वका १५४ वटा देशसँग वैदेशिक व्यापार गरेको भन्सार विभागको

पोखरा विमानस्थल उद्घाटनका दिन उड्डयन सुरक्षाको गम्भीर उल्लंघन, नियमविपरीत ५ उडान

पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना हुनुभन्दा १४ दिनअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरिएको दिन उड्डयन सुरक्षासम्बन्धी नियमको गम्भीर उल्लंघन गरिएको खुलासा भएको छ । काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा