तनहुँमा १२ वटा सिँचाइ योजना धमाधम निर्माण

तनहुँ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँले १२ वटा योजनाका लागि स्रोत सुनिश्चितता गरी निर्माण अघि बढाएको छ । ती योजना निर्माण गर्न २८ करोड ५९ लाख रुपैयाँको

आगामी बजेटमा कृषि क्षेत्रमा लगानी बढाउन सांसदको माग

काठमाडौं । दिगो विकास तथा सुशासन समितिमा समिति सदस्यहरुले कृषि क्षेत्रमा लगानी बिस्तार गरेर अघि बढ्न सरकारलाई सुझाव दिएका छन् । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा अधिकांश सदस्यहरुले कृषि क्षेत्रमा

बजेटका लागि अन्तर्राष्ट्रिय विकास साझेदारसँग अर्थमन्त्रीको छलफल, कसले के दिए सुझाव ?

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपालमा रहेका अन्तर्राष्ट्रिय विकास साझेदारहरुसंग आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका विषयमा छलफल गरेका छन् । विश्व बैंक, एशियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा

बढ्दै पर्यटक आगमन, चार महिनामा सवा ३ लाख भित्रिए

काठमाडौं । कोभिड-१९ ले थला परेको पर्यटन क्षेत्र विस्तारै उठ्ने संकेत देखिएको छ । सन् २०२२ को जनवरीदेखि अप्रिलसम्ममा १ लाख ४० हजार ३३६ पर्यटक भित्रिएकोमा २०२३ को चार महिनामा

कञ्चनपुरमा रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-२ भासीका विजयराज पन्त आठ वर्षदेखि श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्दै आएका छन् । २०५० यता झण्डै दुई दशकसम्म विभिन्न गैरसरकारी संस्थामा काम गरेका पन्त

निजी क्षेत्रमाथि सरकारको विश्वास एकदमै न्यून छ: ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रमाथि सरकारको विश्वास एकदमै न्यून रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको‘पूर्व बजेट अन्तरक्रिया’ कार्यक्रममा अध्यक्ष

बुद्ध एयरका सञ्चालक दाजुभाइबीच चर्कियो सम्पत्ति विवाद

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायु सेवा कम्पनी बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेत र भाइ शिवेन्द्रबहादुर बस्नेतबीचको सम्पत्ति विवाद सतहमा आएको छ । बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधनपछि

अन्नपूर्ण केवलकारले आईपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । पर्यटकीय नगरी पोखरामा विगत दुई वर्षदेखि सञ्चालनमा रहेको अन्नपूर्ण केवलकारले साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ । आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ

भन्सार विभागका महानिर्देशक फेरिए

काठमाडौं । भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढालाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ । मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले बुढालाई पर्यटन मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो ।

आर्थिक संकुचन देखाएर बजेटको आकार घटाउनु हुँदैनः पूर्वमन्त्री शर्मा

काठमाडौं । आर्थिक संकुचन देखाएर बजेटको आकार घटाउन नहुने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा उनले आर्थिक संकुचन देखाएर बजेट घटाउन थाल्ने हो भने अर्थतन्त्र झन संकुचनतर्फ जाने बताए ।