भ्रष्टाचारका कारण देशको अर्थतन्त्र अस्तव्यस्तः विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन् । बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भ्रष्टाचारका कारण आम नागरिकहरु पीडित बनेको बताए ।

शोधनान्तर स्थिति बचतमा, चालु खाता घाटामा

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनासम्ममा चालु खाता ५१ अर्ब ८२ करोड रुपैयाँले घाटामा रहेको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार

चैतमा मुद्रस्फीति ७.७६ प्रतिशत, काठमाडौं उपत्यकामा बढी महँगी

काठमाडौं । २०७९ चैतमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.७६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । यो गत वर्षको चैतको तुलनामा ०.३९ प्रतिशत विन्दु बढी हो । गत वर्ष चैतमा

बिप्रेषण आप्रवाह २४.२% ले बढ्यो, ९ खर्ब ३ अर्ब भित्रियो

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार यो अवधिमा बिप्रेषण ९

स्वर्णिम वाग्लेलाई अर्थमन्त्रीको जवाफः एकै पटक शल्यक्रिया गर्दा अर्थतन्त्र बिग्रिन्छ

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्षको अन्तिम त्रैमासिकमा मात्रै चालु पुँजी खर्च गर्नेकुराको अन्त्य गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव

नेपाल आयल निगमले आईओसीलाई ६ अर्ब दिन बाँकी, ढिलाइ हुँदा ७.१ प्रतिशत ब्याज

काठमाडौं । नेपाल आयल निगम (एनओसी)ले इन्डियन आयल कर्पोरेसन (आईओसी)लाई ६ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको पाइएको छ । नेपालले खरिद गर्दै आएको पेट्रोलियम पदार्थको बक्यौता आईओसीलाई ६ करोड रुपैयाँ

मुलुक आर्थिक मन्दीतर्फ उन्मुख भइरहेको छः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले मुलुक आर्थिक मन्दीतर्फ उन्मुख भइरहेको बताएका छन् । महासंघले आगामी आवको बजेटका लागि सुझाव दिन आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले यस्तो

अन्नपूर्ण हिमालबाट ३ हजार ६ सय किलो फोहोर संकलन

म्याग्दी । आरोहणको ७२ वर्षपछि म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालबाट तीन हजार छ सय किलोग्राम फोहर सङ्कलन गरिएको छ । नेपाली सेनाको हिमाल सरसफाइ अभियानमार्फत अन्नपूर्ण हिमाल र आधार शिविरबाट फोहर

लचिलो मौद्रिक नीति लिने समय आएको छैन: आईएमएफ मिसन चिफ

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का नेपाल मिसन प्रमुख टुरुनेन जार्काेले विदेशी मुद्राको सञ्चिति बढ्दै बाह्य क्षेत्र सन्तुलनमा आउँदा समेत बाह्य क्षेत्रको जोखिम अन्त्य नभएको बताएका छन् । आईएमएफले

आगामी पाँच वर्षलाई लगानी वर्ष घोषणा गर्न अर्थमन्त्रीसमक्ष परिसंघको आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघले “मन्दीदेखि समृद्धि, लगानीमा अभिबृद्धि” विषयमा केन्द्रित रहेर आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका लागि अर्थमन्त्री डा. प्रकाशशरण महत समक्ष बजेट सुझाव पेस गरेको छ ।