गरिबलाई दुःख दिने मिटरब्याजीले राजनीतिक पहुँचका भरमा उन्मुक्ति

सर्लाही । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरीबलाई दुःख दिने मिटरब्याजीलाई कानुनको दायरामा ल्याउन सरकार सक्रियतापूर्वक लागिपरेको बताएका छन् । शनिबार सर्लाहीको बागमती नगरपालिका–११ स्थित नमूना पहरी बस्ती हस्तान्तरण कार्यक्रममा

आर्थिक नीति बनाउने ‘मिनी संसदमा’मा खर्बपति चौधरीदेखि अर्थशास्त्री वाग्लेसम्म, अरु को को छन् ?

काठमाडौं । प्रतिनिधि सभाको अर्थ समितिमा खर्बपति विनोद चौधरीदेखि अर्थशास्त्री डा. स्वर्णिम वाग्लेसम्म अनुमोदन भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद डा. वाग्ले र खर्बपति उद्योगी चौधरीले अर्थ समिति

छोटो दूरीको आकर्षक गन्तव्य मौलाकालिका

चितवन । चितवन, नवलपरासी र तनहुँको दृश्यावलोकन गर्न बनाइएको ‘भ्यूटावर’ जस्तै गरी नारायणगढको काखमा रहेको गैँडाकोटको शिर मौलाकालिका मन्दिरमा यतिबेला पर्यटकको चहलपहल बढेको छ । नयाँवर्षसँगै यहाँ सञ्चालनमा आएको केबलकारले

मूल्य नपाउँदा नेपाली चिया किसान मर्कामा निर्यात बढे पनि कारोबारमा कमी

काठमाडौं । पछिल्लो समय चियाको निर्यातमा वृद्धि भए पनि त्यसबाट प्राप्त हुने आम्दानीमा कमी आएको पाइएको छ । प्रत्येक वर्ष निर्यातमा खडा हुने बाधाव्यवधान, झन्झटिलो प्रक्रिया, नेपाली चियामा हुने मिसावटलगायत

छोटे राजाहरु खोकी लाग्दैमा विदेश जान थालेः डा.प्रकाशचन्द्र लोहनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले देशको नेतृत्वमा धनवादीहरुको प्रवेश भएको बताएका छन् । शनिबार माईतीघर मण्डलामा महावीर पुनको आन्दोलनलाई समर्थन गर्न पार्टीको तर्फबाट धर्नास्थल पुगेका पूर्वअध्यक्ष लोहनीले

सांसदहरुले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्छौँः महावीर पुन

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले सांसदहरुले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका छन् । शुक्रबारबाट अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै आन्दोलन शुरु

चैतमा साढे ३३ अर्ब रुपैयाँ रकमान्तर

काठमाडौं । चालु आर्थिक वर्षको चैत महिनामा मात्र सरकारले करिब साढे ३३ अर्ब रुपैयाँ बराबर रकमान्तर, स्रोतान्तर र थप निकासा गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘२०७९ चैत महिनामा

भौतिक पूर्वाधार मान्त्रालयमा झण्डै १० अर्बको बेरुजु

काठमाडौं । महालेखापरिक्षकबाट आर्थिक वर्ष २०७८/०७९ को लेखा परिक्षणका क्रममा भौतिक पूर्वाधार तथा यातायात मान्त्रालय मातहतका सरकारी कार्यालयमा ९ अर्ब दस करोड ७२ लाख बेरुजु रहेको तथ्य सार्वजनिक भएको छ

व्यावसायीकतामा जोड दिन बाख्रा उपहार

पाल्पा । तरकारी खेतीमा आबद्ध रहेकी पाल्पा रामपुरकी भगवती देवकोटाको दिनचर्या यतिबेला बाख्रापालनमा जोडिएको छ । रामपुर नगरपालिका-६ की उनले घरमा लगाएको तरकारी, अन्नबाली तथा फलफूल खेतीमा मलको व्यवस्थापन र

अयोग्य लडाकुलाई आर्थिक सहयोग पहिलाकै निर्णय: मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अयोग्य लडाकुलाई आर्थिक सहयोग दिने निर्णय पहिलाकै भएको बताएकी छन्। नेकपा माओवादी केन्द्र दाङ क्षेत्र नं ३ समन्वय कमिटीको आयोजनामा शुक्रबार भएको