हुलाकी सडकः निर्माण ढुलासुस्तीले म्याद थप अलमल

कञ्चनपुर । कञ्चनपुरको दक्षिण क्षेत्रमा निर्माणाधीन हुलाकी सडक आयोजनाको दुई खण्डको निर्माण अलपत्र छ । पाँचौंपटक थपिएको म्याद गत असार मसान्तमा सकिएपछि हुलाकी राजमार्ग योजना कार्यालय धनगढीले छैटौँपटक म्याद थपेको

सामूहिक र करार खेतीलाई प्रोत्साहन

काठमाडौं । सरकारले खाद्यान्न र दुधजन्य पदार्थमा अत्मनिर्भर हुन सिँचाइ, सामूहिक खेती, पशुस्वास्थ्य र हरियो घाँस विस्तारका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । बाँझो जमिन उपभोग कार्यक्रममार्फत सिँचाइ संयन्त्र निर्माण गरी

कृषिः कागजमा ‘आत्मनिर्भर’, वास्तविकतामा चरम ‘परनिर्भर’

परिदृश्यः १ २०७२ माघ १८ गते कृषि विकास बैंक कर्मचारी संघको १०औं केन्द्रीय महाधिवेशन उदघाट्न गर्दै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा दुई वर्षभित्रमा मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने घोषणा गरे ।

भूकम्प र कोभिडबाटै सुरु भएको अर्थतन्त्रको शिथिलता विशिष्ट किसिमले देखियो: अर्थमन्त्री

पोखरा । अर्थमन्त्री डा. प्रकाशशरण महतले पोखरा पर्यटनको ट्रान्जिट बन्नुपर्ने बताएका छन् । पोखरा पर्यटन परिषद्को २३औं वार्षिक साधारणसभामा मन्त्री महतले भने, ‘पोखरालाई ट्रान्जिट प्वइन्टका रुपमा विकसित गर्नुपर्छ । मुस्ताङ,

निगम तीन थान जहाज खरिद गर्ने अन्तिम चरणमा पुगेको छः पर्यटनमन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगम जहाज खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री

पर्यटनमन्त्रीले दायाँबायाँ गरे नियमन र नियन्त्रण दुवै गर्छौंः सभापति यादव

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले पर्यटनमन्त्री सुदन किराँतीलाई गलत काम नगर्न खबरदारी गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा

राजतन्त्रकालीन पर्यटन ऐनले वर्तमान पर्यटन क्षेत्रको नेतृत्व गर्न सक्दैनः मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राजतन्त्रकालीन पर्यटन ऐनले वर्तमान पर्यटन क्षेत्रको नेतृत्व गर्न नसक्ने बताएका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति

जगदम्बाले ल्यायो भूकम्प प्रतिरोधी प्राइम बिलेट

जगदम्बा इन्टरप्राइजेज प्रालिले अत्याधुनिक एलआरएफ प्रविधिमार्फत नेपालमै पहिलो पटक प्राइम बिलेट उत्पादन थालेको छ । भूकम्प प्रतिरोधी डण्डी बनाउन प्रयोग हुने प्राइम बिलेट नेपालमै पहिलोपटक जगदम्बा इन्टरप्राइजेज प्रालिले उत्पादन थालेको

धानमा गवारो, कोदोमा खुम्रे कीराको संक्रमण

म्याग्दी । म्याग्दीमा लगाइएको धान र कोदो बालीमा गबारो र खुम्रे कीराको सङ्क्रमण देखिन थालेपछि किसान चिन्तित बनेका छन् । पश्चिमी र उत्तरी क्षेत्रमा लगाइएको धान बालीमा गबारो रोगको सङ्क्रमण

नौ निकायलाई मन्त्री ज्वालाको निर्देशन- तपाईंहरुको लापर्वाहीमा टुलुटुलु हेरेर बस्दिन

काठमाडौं । राज्यका निकायबीच गतिलो समन्वय नहुुँदा दुरवस्थामा पुगेका काठमाडौं उपत्यकाका सडक तत्काल सुधार गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कडा निर्देशन दिएका छन् । सबै निकायलाई भौतिक पूर्वाधार