विश्व पर्यटन दिवसको दिनबाट टिकटमा भ्याट, हवाई भाडासमेत

काठमाडौं । विश्व पर्यटन दिवसको दिन पारेर नेपालबाट उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले टिकेटमा १३ प्रतिशतको मूल्य अभिवृद्धि कर (भ्याट) लिन सुरु गरेका छन् । नेपालबाट हुने सबै प्रकारको अन्तर्राष्ट्रिय

टोखामा एक साता राजस्व सप्ताह मनाइने

काठमाडौं । काठमाडौँको टोखा नगरपालिकाले यही असोज १४ देखि २१ गतेसम्म राजस्व सप्ताह मनाउने भएको छ । टोखाले नगरपालिकाभित्रको करको दायरालाई फराकिलो बनाउँदै राजस्व वृद्धि गर्ने उद्देश्यले पहिलोपटक राजस्व सप्ताह

विमानस्थल पुगेर पर्यटनमन्त्रीद्वारा विदेशी पर्यटकलाई स्वागत

काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा नेपाल आउने विदेशी पर्यटकलाई स्वागत गरिइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान टर्किस एयरलाइन्सको पहिलो उडानबाट नेपाल आएका विदेशी पर्यटकलाई संस्कृति, पर्यटन तथा

गभर्नरले गर्दा अर्थतन्त्र सुस्त भएको हो ?

सेयर लगानीकर्ता र घरजग्गा कारोबारी मात्र नभई आममानिसहरु समेत गभर्नर महाप्रसाद अधिकारीले राजनीति गर्दा अर्थतन्त्र समस्यामा परेको बताइरहेका छन् । वास्तविकता त्यस्तै हो ? काठमाडौं । भदौ २९ गते नेपाल

कृषि अनुदानमा लुट !

दृष्टान्त १ गत आर्थिक वर्ष २०७९/८० सकिनै लाग्दा कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि व्यवसाय प्रवर्धनका नाममा राजनीतिक दलनिकटका कार्यकर्ता र पहुँचवालालाई ३ करोड रुपैयाँभन्दा बढी रकम

गभर्नरले काम नगरे ‘कान समातेर’ सरकारले यसो गर भन्न सक्नुपर्छ: पूर्वअर्थमन्त्री पाण्डे

काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रधानमन्त्री र अर्थमन्त्रीले अर्थतन्त्र सुधार नहुनुको दोष गभर्नरमाथि थोपरेर पन्छिन नमिल्ने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको निजी क्षेत्रसँग नेकपा एमाले

कैलाश हेलिकप्टर पब्लिक कम्पनीमा परिणत, आईपीओ जारी गर्ने

काठमाडौं । निजी क्षेत्रको हेलिकप्टर कम्पनी कैलाश हेलिकप्टर सर्भिसेस प्रालि पब्लिक कम्पनी लिमिटेडमा परिणत भएको छ । पब्लिक कम्पनीमा परिणत भएसँगै कैलाशले अझ उत्कृष्ट तथा परिष्कृत सेवा प्रदान गर्न आईपीओ

निजी क्षेत्रले उठाएका मागबारे राष्ट्र बैंकसँग छलफल गर्छौं: ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले निजी क्षेत्रले उठाएका मागका विषयमा नेपाल राष्ट्र बैंकसँग छलफल गर्ने बताएका छन् । मंगलबार नेपाल उद्योग व्यवसायी महासंघले आयोजना गरेको कार्यक्रममा

सरकारसँगका गुनासा बोकेर प्रतिपक्षी गुहार्दै निजी क्षेत्र

काठमाडौं ।  सरकारले आफ्नो माग पूरा नगरेको भन्दै निजी क्षेत्रका प्रतिनिधिहरुले प्रमुख प्रतिपक्षी दलका नेतासामु गुनासो पोखेका छन् । उद्योगी, व्यवसायी, निर्माण, ऊर्जा, सेयर बजारलगायत क्षेत्रका प्रतिनिधिले प्रमुख प्रतिपक्षी दलका

सरकार र निजी क्षेत्रबीचको घर्षण: अर्थतन्त्रमा नकारात्मक असर, बजेटका व्यवस्था कार्यान्वयनमा समस्या

काठमाडौं । सरकार र निजी क्षेत्रबीचको संघर्षले अर्थतन्त्रमा नकारात्मक असर पारिरहेको छ । जसका कारण अर्थमन्त्री डा. प्रकाशशरण महतले गत जेठ १५ मा ल्याएको निजी क्षेत्रसम्बन्धि व्यवस्था अहिलेसम्म पूर्णकार्यान्वयनमा जान