सुदूरको पर्यटकीय क्षेत्र चिनाउन ७७ जिल्लाको पैदल यात्रा

कञ्चनपुर । सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि कैलालीको गौरीगंगा नगरपालिकाका एक युवकले मुलुकका ७७ वटै जिल्लाको पैदलयात्रा गरेका छन् । आइतबार साँझ कञ्चनपुरको महेन्द्रनगर पुगेर गौरीगंगा नगरपालिका-४ का देवराज पाध्याले

अवरुद्ध ताप्लेजुङ-काठमाडौँ उडान सुरु, भाडा पनि घट्यो

ताप्लेजुङ । नेपाल एयरलाइन्सले करिब तीन महिनापछि काठमाडौँ सुकेटार उडान सुरु गरेको छ । खराब मौसमलगायतका कारण जेठ २४ देखि काठमाडौँ-सुकेटार उडान हुन सकेको थिएन । मौसममा सुधार आएसँगै सोमबारदेखि

मंसिरभित्र थप दुई पेट्रोलियम पाइनलाइनको बीटुबी

काठमाडौं । नेपाल आयल निगमले थप दुई पेट्रोलियम पाइपलाइन निर्माण गर्न बिजिनेस टु बिजिनेस (बीटुबी) सम्झौताको गृहकार्य सुरु गरेको छ । मंसिरभित्र थप दुई पाइपलाइन निर्माण गर्ने विषयमा बीटुबीसम्बन्धी गृहकार्य

प्राथमिकता प्राप्त योजनाकै प्रगति न्यून

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालय मातहत रहेका प्राथमिकता प्राप्त ६ योजनामध्ये दुई वटाको वार्षिक प्रगति ५० प्रतिशतभन्दा न्यून ५ । मन्त्रालयको वार्षिक प्रगति समीक्षामा राष्ट्रिय युवा परिचालन र खेलकुद

हावाहुरीले मकै बाली नष्ट

ढोरपाटन । हावाहुरी र वर्षाले बागलुङका विभिन्न स्थानमा मकै बालीमा क्षति पु¥याएको छ । घोँगा लाग्ने बेलामा आएको हावाहुरीले जिल्लाको तमानखोलाका किसानले सयौँ रोपनी क्षेत्रफलमा लगाएको मकै बाली नष्ट गरिएको

जोमसोम-पोखरा हवाई सेवा दुई महिनापछि सञ्चालन

म्याग्दी । जोमसोम-पोखरा हवाई सेवा दुई महिनापछि सञ्चालनमा आएको छ । गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण असार १३ देखि

जुम्लामा स्थानीय तहबाटै उद्योग दर्ता

जुम्ला । जुम्लाका आठवटै स्थानीय तहबाट अब उद्योग दर्ता हुने भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले आज तीन हजार एक सय ८३ वटा उद्योग स्थानीय तहलाई हस्तान्तरण

एक लाख हेक्टरमा चैते धान लगाउने सरकारको तयारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले उत्पादन र निर्यात वृद्धि तथा आयात प्रतिस्थापन गरेर मात्रै देशको अर्थतन्त्र बलियो बनाउन सकिने बताएका छन् । काठमाडौंमा आइतबार आयोजित एक

किसानलाई राहत उपलब्ध गराउन ढिलो भएको कृषिमन्त्री भुसालको स्वीकारोक्ति

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले किसानलाई राहत उपलब्ध गराउन ढिलाइ भएको स्वीकार गरेका छन् । मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले महामारीको रुप लिएको लम्पी

नेपालका बाँदरको परिवार नियोजन गर्नुपर्छः आरजु राणा

काठामाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा. आरजु राणा देउवाले नेपालका बाँदरहरुको परिवार नियोजन गर्नुपर्ने बताएकी छन् । समितिको बैठकमा आइतबार सभापति राणाले बाँदरले कृषकको बालिनालीमा क्षति