आस्वा लागू भएसँगै सेयर बजारमा कालो धन नियन्त्रण
काठमाडौँ । लगानीकर्तालाई विश्वस्त गराउन केही समय लाग्ने भए पनि धितोपत्र बजारलाई सुधार गर्ने लक्ष्यका साथ सरकारले अत्याधुनिक प्रणाली लागू गर्ने भएको छ । अर्थ मन्त्रालयको स्वीकृतिमा नेपाल धितोपत्र बोर्डले