फ्रान्सेली लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक
काठमाडौँ । उपप्रधानमन्त्री विमलेन्द्र निधिले नेपालमा लगानीमैत्री वातावरण बनेकाले लगानी गर्नका लागि फ्रान्सेली कम्पनी आउने वातावरण बनाउन नेपालका लागि फ्रान्सेली राजदूत येम्स कार्मोनासँग आग्रह गरेका छन् । गृह मन्त्रालयमा आज