गरिब नागरिकलाई सहुलियत दिने गरिबी निवारणमन्त्री थानीको घोषणा

बैतडी । सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले दुर्गम क्षेत्रमा पछि परेका समुदायलाई गरिबी न्यूनीकरण गर्न आत्मनिर्भर हुने कार्यक्रम अघि सारिएको बताएका छन् । । नेपाली कांग्रेसको गाउँ जागरण अभियानअन्तर्गत

साढे ४ करोडको लगानीमा लाजिम्पाटमा ‘सम्पदा गार्डेन रिसोट संचालनमा

काठमाडौँ, २९ माघ । लाजिम्पाटमा शान्त र सुन्दर वातावरणमा सुविधासम्पन्न ‘सम्पदा गार्डेन रिसोर्ट’ खुलेको छ । सम्पदा ग्रुपको रु चार करोड ५० लाखको लगानीमा रिसोर्ट सञ्चालनमा ल्याइएको हो । कुल

एक महिनामा एक लाख उद्यमी

बेंसीसहर । उद्योगमन्त्री नवीन्द्रराज जोशीले एक महिनामा एक लाख उद्यमी बनाइने बताएका छन्  । सुन्दरबजार महोत्सवको आज उद्घाटन गर्दै मन्त्री जोशीले आगामी प्रजातन्त्र दिवसका अवसरमा फागुन ६ गते लघु उद्योगसम्बन्धी

हिल्टन होटलको विवाद संसदीय समितिमा  

काठमाडौं । नक्सालमा जगदम्बा हस्पिटालिटीले निर्माण थालनी गरेको ‘ट्री हिल्टन होटल’को जग खन्ने क्रममा स्थानीयलाई परेको प्रभावको विषय व्यवस्थापिका संसद् प्रवेश गरेको छ । संसद्को शुशासन तथा अनुगमन समितिमा उक्त

अनुत्पादक क्षेत्रमा हुने लगानी रोक्नुपर्छ : अर्थमन्त्री महरा

नेपालगन्ज । उपप्रधान एव्म अर्थमन्त्री कृष्णबहादुर महराले अनुत्पादक क्षेत्रमा हुने गरेको लगानी रोक्नु पर्ने बताएका छन् । बजेटको सुझाव लिन नेपालगन्ज पुगेका महराले बजेट अहिले देखिएको तरलता समस्या समाधान हुनेगरी

काभ्रे र धादिङ्गमा बिषादीजन्य रोगको अध्ययन हुने, बिषादीजन्य खाद्य पदार्थबाट घातक रोग

काठमाडौं। नेपालमै सबैभन्दा बढी बिषादी प्रयोग गरी तरकारी उत्पादन हुने दुई जिल्लामा बिषादीका कारण सर्वसाधारणमा लाग्ने रोगको बारेमा अध्ययन गरिने भएको छ । अर्गानिक उत्पादनलाई प्रोत्सान अभियान सञ्चालन गर्दै आएको

सुरु भयो निर्माण सामग्री प्रदर्शनी

काठमाडौं । निर्माण सामग्रीसम्बन्धी जानकारी दिने उद्देश्यले तेस्रो अन्तर्राष्ट्रिय निर्माण सामग्री प्रदर्शनी शक्रबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । फागुन १ गतेसम्म चल्ने प्रदर्शनीमा स्वदेशी र विदेशी निर्माण सामग्रीका कक्ष

सिरहामा सत्र हजार कुखुराको बीमा

लहान । सरकारले गत वर्षदेखि सञ्चालन गरेको बाली तथा पशुपक्षी बीमाअन्तर्गत सिरहामा १७ हजार कुखुरा र ५०० पशुको बिमा गरिएको छ । बीमा कार्यक्रमअन्तर्गत लहानस्थित लुम्बिनी जनरल लाइफ इन्स्योरेन्स कम्पनी

घरबहाल कर तिर्नु भएको छ ? लिलामी गरेरै भएपनि कर उठाउने तयारीमा महानगरपालिका

काठमाडौं । समयमै घरबहाल कर नतिर्ने ब्यक्ति, कम्पनी र संस्थाहरुको भौतिक सम्पत्ति लिलाम गरेर भएपनि कर उठाउने प्रक्रियामा महानगरपालिका लागेको छ । बाध्य नहुँदासम्म घरबहाल कर नतिर्ने प्रबृत्ति बढेपनि महानगरपालिकाले

मन्त्रीले सिफारिस रोक्दा वाइडबडी जहाज खरिद प्रक्रिया नै अन्योलमा

काठमाडौं । नेपाल वायुसेवा निगमको खरिद गर्न लागेको एयरबस ३३०–२०० सिरिजको दुई थान वाईडबडी जहाजको बैना रकम पठाउने प्रक्रियामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जिवन बहादुर शाहीले अवरोधका कारण