काठमाडौंमा गाडी चलाउँदै हुनुहुन्छ ? ध्यान दिनुस्, यी

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा वन वे ‘एकतर्फी सडक’ थपेको छ । ट्राफिक जामलाई नियन्त्रण गर्न काठमाडौंका विभिन्न सडकलाई एकतर्फमिात्रै प्रयोग गरिने व्यवस्था गरिएको हो । चार

सिरहामा आँप उत्पादन घट्यो, मूल्य भने दोब्बर महँगो

लहान। आँपको राजधानी मानिने सिरहामा यसवर्ष आँपको उत्पादनमा कमी आएको छ । अघिल्लो वर्ष बढी आँप फलेको थियो तर   यो वर्ष कम फल्ने भएपनि रोगकिराले समेत असर पारेकाले यसवर्ष आँप

वर्षायामसँगै कालीगण्डकीमा जलयातायात बन्द, आधा घन्टामा सकिने बाटो चार घन्टा हिँड्नुपर्ने

पर्वत । मुलुककै सबैभन्दा ठूलो जलविद्युत् केन्द्र कालीगण्डकी ‘ए’ निर्माणको क्रममा बनेको जलाशयमा सञ्चालित जलयातायात (स्टिमर) वर्षायामसँगै अवरुद्ध भएको छ। नदीमा पानीको बहाव बढेपछि दुर्घटना बढ्ने खतराले असारको पहिलो सातादेखि

नेटवर्किङ व्यवसाय गर्दै हुनुहुन्छ ? ५ वर्ष जेल परिएला नि

काठमाडौं । पिरामिड शैलीमा (नेटवर्किङ) व्यवसाय प्रवद्र्धन गरी सर्वसाधारणलाई ठगि गरेमा अव पाँच वर्ष जेल जानुपर्ने भएको छ । यस्ता ठगीका घटना बढेको भन्दै सरकारले व्यवसाय प्रतिबन्धसहित कडा कानुन लगाउने

थाप्लोमा ४० अर्ब ऋणको भारी, सुध्रिएला निगम ? 

काठमाडौं । नेपाल वायुसेवा निगमलाई जहाज खरिदपश्चात झन्डै अब ४० अर्व रुपैयाँभन्दा बढी ऋणको भार थपिँदैछ । कमजोर व्यवस्थापनले थलिएको निगमले यो ऋण कसरी तिर्ला र नाफामा जाला भन्ने यतिबेला

यसरी पदयात्रामा जान सकिन्छ बुद्धचित्तको राजधानी तिमाल गाउँ (फोटोफिचर)

काठमाडौं । तपाईं पदयात्रा जानको लागि वर्षादको समयमा रोकिनु भएको छ ? भने अब रोकिनु पर्दैन । सुन्दर स्थान भएर पनि ओझेलमा परेको काठमाडौ नजिकैको ग्रेट बुद्धिष्ट मास्टर्स ट्रेल पदयात्राको

भारतमा आजदेखि जिएसटी लागु

काठमाडौं । भारतले स्वतन्त्रतापछिको कर प्रणालीमा ठूलो सुधार गरेको छ । जुलाई १ आज देखि लागु भएको वस्तु तथा सेवा कर(जिएसटी) कार्यान्वयनमा ल्याएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जिएसटीले

चेम्बरले भन्यो- सेयर ब्रोकरको कमिशनमा भ्याट लगाउने निर्णय तत्काल फिर्ता लेउ

काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल चेम्बर अफ कमर्शले सेयर बजार बन्दप्रति ध्यानाकर्षण भएको जनाएको छ । सेयर बजार वितीय क्षेत्र अन्तर्गत परिभाषित गरिएकाले यसमा मूल्य अभिवृद्धि कर लगाउन

सेयर बजार अचानक बन्द नगर, समस्या भए सम्बन्धित निकायसँग कुरा गरः अर्थमन्त्रालय

काठमाडौं । मूल्य अभिबृद्धिकर (भ्याट) बिबादका कारण बिहिबार बन्द भएको बजार खुलाएर कारोबार थाल्न अर्थमन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले कारोबार खुल्ला नहुन्जेल यो विषयमा कसैसँग पनि छलफल नगर्ने रणनीति

सोलार लिफ्टिङ खानेपानीबाट ३६ घरधुरी लाभान्वित

स्याङ्जा । स्याङ्जाको वालिङ–४ माझकोटमा सोलार लिफ्टिङ खानेपानी योजनाबाट ३६ घरधुरी लाभान्वित भएका छन् । फिनल्याण्ड सरकारको १२ लाख रुपैयाँ, नेपाल सरकारको १२ लाख रुपैयाँ, साबिकको माझकोट शिवालय गाविसको २